Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank
खेलकुद

जिम्बावेले नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दियो

काठमाडौं । जिम्बावे ‘ए’ टोलीले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

हिमचितुवा घिमिरेले बनाए बक्सिङमा विश्व रेकर्ड

काठमाडांंै । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन्...

राष्ट्रिय भलिबल: एपिएफको जीत

काठमाडौँ । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यु डायमण्ड स्पो...

जिम्बाम्बे ए माथि नेपालको सानदार जित

काठमाडौं । नेपालले जिम्बावे ए माथि ८ विकेटको जित निकालेको छ। १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले  १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा ...

राष्ट्रिय भलिबल : आर्मीको जित

काठमाडौं । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ  । त्रिपु...

बर्षाको कारण नेपाल र जिम्बावेको खेल रोकियो

काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा जारी दोस्रो टी-२० अन्तर्गत नेपाल र जिम्बावे ुएु बीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा वि...

नवौँ राष्ट्रिय खेलकुद : खेलाडी छनोटको तयारी सुरु

पोखरा । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि...

आजदेखि आयोजना आसपासका बासिन्दाका लागि बिन्ध्यवासिनीको आइपिओमा आवेदन खुल्ला

काठमाडौँ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्...

जिम्बाबेसँगको खेलका लागि नेपाली टोलीको घोषणा

 काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको छ ।  नेपाल र जिम्बाबे ...

रोनाल्डोले किर्तिमान कायम गरेको खेलमा युनाईटेड विजयी

काठमाडौं । प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीलाई ३–२ ले पराजित गरेको छ । योसँगै चर्चित खेलाडी रोनाल्डो...