Khabar Dabali २४ मंसिर २०८१ सोमबार | 9th December, 2024 Mon
Investment bank

यी युवकले पाए नायिकासँग डेटिङको मौका

\"pari_sagar_date-750\"काठमाडौं, २१ कात्तिक । प्रेक्षा बज्राचार्य (परी) बहुआयमीक सुन्दरी हुन् । उनी गायिका हुन्, र्यापर हुन्, भिडियो ब्लगर हुन् । यस्तै, थांका कोर्छिन्, मोडलिङ गर्छिन् र चलचित्र ‘जात्रा’मार्फत उनी नायिका बन्दैछिन् । उमेरले भर्खर २२ पुगेकी यी बहुआयामीक सुन्दरीसँग धनगढीका सागर जोशीले डेटिङ गर्ने अवसर पाएका छन् । अर्को शुक्रबार (कार्तिक २६) देखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रा’ ले गरेको ‘हजार समाउ, लाख कमाउ’ अफरमा सहभागी भएर सागरले प्रेक्षासँग डेटिङ गर्ने अवसर पाएका हुन् । फिल्मको नयाँ प्रचार शैली अपनाउँदै ‘जात्रा’ ले कलाकारसँग दर्शकलाई डेटिङको अफर ल्याएको थियो । सोहि अफरअन्र्तगत अघिल्लो साता नायिका वर्षा राउतले दर्शकसँग डेट गरेकी थिइन् । अर्को हप्ता जात्रा फिल्मको अफिसीयल पेजमा गएर ‘हजार समाउ, लाख कमाउ’ अफरमा सहभागी हुने एक, एक जनाले विपीन कार्की (भष्मे डन) र रविन्द्र सिंह बानीयाँ (हनुमानजी) सँग डेट गर्न पाउने छन् । प्रेक्षासँग डेट गर्ने अवसर पाएका सागर संचारकर्मी पनि हुन् । नायिकासँग डेटिङको अनपेक्षित अवसर पाएकोमा मख्ख पर्दै उनी भन्छन्,“परी साँच्चीकै परी रहिछन्, डेटिङ रमाइलो भयो, परीबारे धेरै कुरा जान्ने मौका मिल्यो ।” जात्राले जुराइदिएको सागरसँग आगामी दिनमा भेटघाट गर्ने प्रेक्षाले बताएकी छिन् । एकअर्कालाई बुझ्ने मौका मिल्यो, नयाँ मान्छेसँगको भेटघाटमा मन खुशी भएको उनको प्रतिक्रिया छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy