Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

तपाइँ कति वर्षसम्म बाँच्नु हुन्छ, आफै थाहा पाउनुहोस्

तपाईँलाई लाग्छ, मेरो उमेर कति होला भन्ने । तपाइँ ज्योतिषीसँग जानु भयो भने ज्योतिषीले तपाइँको भविष्य बताउन थाल्छ । तर तपाईँ कति वर्ष बाँच्नु हुन्छ, त्यो आफै पनि पत्ता लगाउन सक्ने ज्योतिष विज्ञान बताउँछ । सामुद्रिक शास्त्रकाअनुसार टाउको तथा निधारको रेखा हेरेर नै आफ्नो उमेर पत्ता लाउन सकिन्छ । यसका लागि कुनै पनि ब्यक्तिको निधारको स्थिति, आकार–प्रकार, रंग तथा सुन्दरतामा विशेष ध्यान दिनुपर्दछ । शास्त्रअनुसार शुभ निधारको प्रत्येक रेखामा २५ प्रतिशत आयुको वृद्ध गर्ने तथा अशुभ निधारले त्यत्ति नै प्रतिशत आयु घटाउने गर्दछ । आउनुहोस्, आफ्नो मस्तिष्क हेरेर तपाईँ पनि जान्न सक्नु हुन्छ तपार्इँ कति वर्ष बाँच्नु हुन्छ ? ऐना हेरेर नै आफू कति वर्ष बाँच्न सक्छु भनेर पत्ता लगाउनुस् । \"womanशास्त्रकाअनुसार टाउको उन्नत, सामान्य र निम्न गरी तीन प्रकारको हुन्छ । उन्नत मस्तिष्क सामान्य भन्दा केही माथि उठ्नुका साथै सुन्दर हुन्छ । यस्तो टाउकोमा रेखा स्पष्ट देखिन्छ । सामान्य टाउको अनुहार अनुसार हुने गर्छ । उसको रेखा मान्छेको सुखमा भर पर्दछ भने निम्न टाउको सामान्य भन्दा थोरै भित्र मलिन रहन्छ । हल्का कालो हुने भएका कारण रेखा स्पष्ट देख्न सकिदैन । उक्त ज्योतिष शास्त्रकाअनुसार जुन मानिसको निधारमा पूर्ण दुई वटा रेखा हुन्छ उसको उमेर लगभग ६० वर्ष हुन सक्छ । यो रेखा एकदमै स्पष्ट देखिएको छ भने त्यो आफ्नो जीवनमा नाम र दाम दुबै कमाउन सक्छ । रेखा काटिएको छ भने त्यो मानिसको जीवन दुःखी हुन्छ । सामान्य निधारमा ३ शुभ रेखा छ भने त्यो मानिसको आयु करिब ७५ वर्षको हुन्छ । उसको जीवन पनि सुखी हुन्छ । सामान्य निधारमा ५ उत्तम रेखा रहेको छ भने त्यो ब्यक्तिको उमेर एक सय वर्ष सम्म पनि हुने गर्छ । त्यस्तो रेखा भएको मानिसको हर जीवन सुखी हुने गर्छ । उन्नत टाउको भएको ब्यक्तिको निधारमा पाँच भन्दा बढी रेखा रहेको छ भने आयु पनि मध्य हुन्छ र अल्पायु हुन्छ । निधारमा यदि कुनै पनि रेखा छैन भने त्यो ब्यक्तिले २५ देखि ४० वर्षको उमेरमा निकै दुःख र समस्या झेल्नुपर्ने हुन सक्छ । निधारको कुनै दुई रेखा आपसमा स्पर्ष गरेको छ भने त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: