Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कुन समयमा यौनसम्पर्क गर्नु उत्तम ?

\"n-SEX-large570-750\" धर्मको दृष्टिमा यौनक्रिडाको आफ्नो महत्व तथा उपयोगिता रहेको छ । धर्मशास्त्रअनुसार यौनक्रिडाका लागि कुन समय उत्तम हुन्छ भन्ने कुरा आवश्यक हुन्छ । सनातन धर्ममा यौनक्रिडाको एक अनिवार्य र अवश्यंभावी रहेको बताएको छ । यौनक्रिडा मानिस मात्र नभइ सबै प्राणीले सम्पन्न गर्छ । विवाहपछि यौनक्रिडाको आफ्नै महत्व रहेको हुन्छ । यौन सम्पर्कको माध्यामबाट नै सन्तान उत्पत्ति वा बंशवृद्धि हुन्छ । यसका लागि कुन समयमा यौन सम्पर्क गर्न उत्तम हुन्छ भन्ने कुरा जान्न आवश्यक छ । विशेष समयमा रतिक्रिडा गरेमा लाभ मिल्ने धर्मशास्त्र बताउँछ । धर्मशास्त्र भन्छ, रातीको पहिलो प्रहर रतिक्रिडाका लागि उत्तम समय हो । रात्रिको पहिलो प्रहर घडीकाअनुसार १२ बजेसम्म रहन्छ । धर्मशास्त्रकाअनुसार प्रथम प्रहरमा रतिक्रिडाबाट जन्मिएको सन्तान भगवान शिवको आशिष प्राप्त हुन्छ । ती सन्तान आफ्नो प्रवृत्ति धार्मिक, सात्विक, अनुशासित, संस्कारअनुसार चल्ने तथा आमाबुवासँग प्रेमराख्ने स्वभावको हुन्छ । यस्तो सन्तानलाई शिवको आर्शिवाद प्राप्त हुने भएकाले लामो समयसम्म बाँच्ने तथा धनी हुने विश्वास गरिन्छ । रतिक्रिडाका लागि प्रथम प्रहरको महत्व यसकारण हुन्छ कि धार्मिक मान्यताअनुसार प्रथम प्रहरपछि राक्षसगण पृथ्वी लोकको भ्रमण गर्न निस्कन्छ । त्यो समयमा रतिक्रिडा भइ जन्मिएको सन्तानमा पनि राक्षसी गुण आउने प्रवल सम्भावना रहन्छ । रात्रिको पहिलो प्रहर रातको १२ बजेसम्मको समय रतिक्रियाको लागि उचित समय मानिन्छ । यस प्रहरबाहेक अन्य समयमा रतिक्रिडा गरिए शारीरिक, मानसिक तथा आर्थिक कष्ट भोग्नुपर्ने धार्मिक मान्यता रहेको छ । पहिलो प्रहर नाघेर यौनक्रिडा गरी जन्मिएको सन्तान अनिद्रा, मानसिक रोक, थकानको शिकार हुन सक्छ । उसको भाग्य पनि क्रुर हुने मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: