Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अनुपमको ‘तिमीले पनि मलाई भुल्न सक्छौ र ?’

\"anupam-photo\"पोखरा, २७ कात्तिक । अनुपम म्युजिक पोखराले शनिबार पोखरामा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ । गायिका लक्ष्मी गिरीको स्वर, नवराज बरालको सङ्गीत र अनुराग अधिकारीको रचना रहेको ‘तिमीले पनि मलाई भुल्न सक्छौ र ?’ बोलको गीतको भिडियो पूर्व सभासद् तथा उद्योगी सूर्यबहादुर केसीले विमोचन गरेका ।

अनुराग अधिकारीको निर्देशन रहेको भिडियोमा सुनील थापा, सिर्जना खाँण ठकुरी र अन्जना पोखरेलको अभिनय रहेको छ । कार्यक्रममा प्रमुख अतिथि केसीले कला समाजको ऐना भएकाले यसबाट समाजका गतिविधि र अवस्था बुझ्न सकिने बताए । गीत/सङ्गीतबाट जीवन अलग रहन नसक्ने भन्दै उनले आफू उद्योग/व्यवसायमा केन्द्रीत रहे पनि कला र सङ्गीतलाई चासोका साथ हेर्दै आएको बताए ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखेले अनुपम म्युजिकको युट्युब च्यानलको शुभारम्भ गरे । पालिखेले अनुपमले गर्ने सम्पूर्ण कार्यक्रमलाई आफूले सकुन्जेल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रबन्ध निर्देशक अधिकारीले अनुपमले आफ्ना गतिविधिलाई अब आधुनिक प्रविधिसँग जोड्दै अघि बढ्ने र त्यसको एउटा खुड्किलोका रुपमा युट्युब च्यानल सुरु गरेको भनाइ राखे ।

गायिका एवम् सञ्चारकर्मी शान्ति गुरुङले गायिका लक्ष्मी गिरीको परिचय दिनुभएको कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, गायक रामभक्त जोजिजूलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गोविन्द सिन्जालीले गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: