Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वास्तुशास्त्र भन्छ– गर्भवती महिलाले कोठामा यी सात चिज राख्नुपर्छ

\"Pregnant-Woman-400\"गर्भवती महिलाले आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुपर्छ । यसका साथै वास्तशास्त्रले महिलाको स्वास्थ्यका लागि केही यस्ता वस्तु आवश्यक पर्ने बताउँछ । वास्तुकाअनुसार गर्भवती महिलाको कोठामा केही यस्ता चिज राखेमा आमा बच्चा दुवै स्वास्थ्य ठीक रहन्छ साथै वच्चा गुणवान जन्मिन्छ । १) मयुरको पंखा मयुरको पंखा हिन्दु धर्मका देवता कृष्णसँग सम्बन्धित छ । धार्मिक विश्वासअनुसार मयुरको पंखा गर्भवती महिलाको घर अथवा कोठामा राख्नाले आमा र बच्चा दुवैका लागि राम्रो हुन्छ । २) पहेँलो चामल वास्तुशास्त्रले पहेँलो चामल शुभ संकेत मान्दछ । यसकारण गर्भवती महिलााको कोठामा पहेंलो चामल राख्नाले आमा र बच्चा दुवैलाई नराम्रो असर हुँदैन । ३) गुलाबी रंग गुलाबी रंग खुशी था आनन्दको प्रतिक मानिन्छ । त्यसैले गर्भवति महिलाको कोठामा गुलाबी रंगका केही तस्विर तथा कुनै सजावट राख्नु राम्रो हुन्छ । ४) वास्तुदेवको मुर्ती धार्मिक विश्वासअनुसार कोठामा कुनै गलत वस्तुका कारण आमा र बच्चा दुबैलाई दुःख दिने कारण बन्न सक्छ । त्यसैले गर्भवति महिलाको कोठमामा वस्तु राखेमा कसैले दुःख दिन सक्दैन । ५) हँसिलो बालक गर्भवती महिलाके कोठामा मुस्कुराउँदै गरेको बच्चाको तस्विर राख्दा एकदमै शुभ हुन्छ । यस्तो तस्विर राख्नाले बच्चा शान्त तथा हँसिलो स्वभावको हुन्छ । ६) तामाको वस्तु तामाको सामग्रीले कसैको नराम्रो नजर लाग्नबाट जोगाउँछ । तामाको वस्तु गर्भवती महिलाको कोठमा राख्ने हो भने सकारात्मक शक्ति निर्माण गर्दछ । ७) सेता रंग सेतो रंग शान्ति तथा राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ । सेता रंगमा सजिएका वस्तु वा तस्विर कोठामा राख्ने हो भने आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुने बस्तुशास्त्र बताउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: