Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

आफ्नाबारे यी २८ रहस्य सायद थाहा छैन तपाईंलाई

\"human-skin-750\"काठमाडौं । धेरै मानिसहरुले मानव शरिरको बारेमा धेरै कुराहरु थाहा भएको दाबी गर्छन् तर आज हामी तपाईंलाई मानव शरिर बारे यस्तो वास्तविकता बताउँदैछौं जसलाई पढेर तपाईं आफैं पनि अचम्ममा पर्नुहुन्छ । १. एक दिनमा  पुरुषको ४० वटा कपाल झर्छ भने महिलाको ७० वटा कपाल झर्छ । २. हाम्रो शरिरमा त्यति नै नुन पाइन्छ जति समुन्द्रमा पाइने गर्दछ । ३. रातको तुलनामा बिहान तपाईंको लम्बाई धेरै हुन्छ । ४. तपाईंको मुटुले एक दिनभरी शरिरमा १ हजार पटक रक्तसंचार गर्नुहुन्छ । ५. खुट्टामा इन्फेक्सनको मुख्य कारण नुनको अत्यधिक सेवन हो । ६. एउटा आँखीभौं मा ५ सय वटा रौं हुन्छ । ७. मानव शरिरमा लगभग एक सय बिलियन स्नायु कोशिका हुने गर्दछ । ८. पकाइएको खानाभन्दा काँचो खाना चाँडै पच्ने गर्दछ । ९. कंक्रिटको तुलनामा हड्डी चार गुणा बढी बलियो हुन्छ । १०. टेस्ट बडको औसत आयु १० दिन हुन्छ । ११. हामी घुँडाभन्दा माथिको हड्डी बिना नै जन्म लिएका हुन्छौं र यो २ देखि ६ वर्षसम्म यस्तै हुन्छ । १२. वसन्त ऋतुमा बच्चाहरु निकै तिव्र गतीमा बढ्ने गर्छन् । १३. जन्मँदा तपाईंको शरिरमा ३ सय वटा हड्डी हुन्छ पछि यो २०६ मा रुपान्तरण हुने गर्दछ । १४. मानव खप्पर २६ भिन्न प्रकारको हड्डीबाट बनेको हुन्छ । १५. नङ र कपाल दुबै एकै प्रकारको पदार्थबाट बनेको हुन्छ । १६. ज्वरोको बेला तपाईंको शरिरले काम गर्न बन्द गर्छ यहाँसम्मकी तपाईंको मुटुले पनि । १७. मांसपेशियाहरुमध्ये जिब्रो सबैभन्दा बलियो हुन्छ । १८. मानिस दिनमा ६ पटक बाथरुम जाने गर्दछ । १९. खानालाई जिब्रोबाट पेटसम्म पुग्न ७ सेकेन्ड लाग्छ । २०. वयस्ककोभन्दा बच्चाहरुको टेस्टबड धेरै हुन्छ । २१. हाच्छिउँ गर्दा नाकबाट १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बाहिर आउने गर्दछ । २२. शरिरको सबैभन्दा ठूलो मांसपेशी त्यो हुन्छ जसमा हामी बस्छौं । २३. सबैभन्दा सानो हड्डी कानमा हुन्छ । २४. मानव शरिरलाई नुन होइन प्राकृतिक सोडियमको आवश्यकता हुन्छ । २५. यदि तपाईंको शरिर सूर्यको किरणले पोल्छ भने तपाईंको शरिरमा पानीको कमी छ । २६. खानाभन्दा तपाईंलाई पानीको आवश्यकता हुन्छ २७. नुन धेरै खाँदा मधुमेहको खतरा बढी हुन्छ । २८. एक दिनमा तपाईंले १५० एमजीभन्दा बढि सोडियम खानुहुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: