Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

विप्लव माओवादीनिकट विद्यार्थी सम्मेलन सुरु

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) क्याम्पस जिल्ला समितिको २३ औं सम्मेलन राजधानीमा सुरु भएको छ । युनियनका केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर सिंह, महासचिव खगेश्वर केसी, कोषाध्यक्ष लालबहादुर तामाङ लगायतको आतिथ्यमा प्रदर्शनमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा सोमबार सम्मेलनको उद्घाटन शत्र सम्पन्न भएको छ । उद्घाटन शत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष सिंहले भने– ‘नेपाली समाजको आमूल रुपान्तरणविना शिक्षा क्षेत्रको पुनर्संरचना तथा नयाँ शैक्षिक वातावरण सुरु हुन सम्भव छैन । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा नभएसम्म न त किसान, मजदुर, उद्योगी, व्यवसायी, महिला, दलित, जनजाति, उत्पीडित वर्गक्षेत्रका जनसमुदायको मुक्ति सम्भव छ न त विद्यार्थीका हकहित र अधिकारको प्राप्ति नै सम्भव छ । त्यसैले हामी क्रान्तकारी विद्यार्थीहरुले शिक्षा क्षेत्रसँग सम्बन्धित तात्कालीक मागहरुको परिपूर्तिका साथसाथै समग्र क्रान्तिकारी आन्दोलनकै अभिन्न अंगको रुपमा क्रियाशील हुनु जरुरी छ । ‘कांग्रेस–एमाले र उनीहरुको सरकारले दसवर्षे जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी आन्दोलन, विभिन्न उत्पीडित वर्ग–क्षेत्र–लिंगका जनसमुदायले चलाएका अग्रगथामी आन्दोलनहरुका उपलब्धि अपहरण गरेर प्रतिगमन थोपर्ने दुस्प्रयास गरिरहेका छन्’, उपाध्यक्ष सिंहले अगाडि भने– ‘यदि उनीहरुले यस्तो मूर्खतापूर्ण हर्कत तत्काल रोक्दैनन् भने नेपाली जनता फेरि पनि हतियार उठाएर तिनको प्रतिकार गर्न तत्पर छन् ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: