Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

म्याराडोनाको खुट्टामा फिडेल क्यास्ट्रो

\"maradona\"काठमाडौं, १२ मंसिर । विश्व प्रसिद्ध फुटबल खेलाडी डीएगो म्याराडोना समाजवादी नेता फिडेल क्यास्ट्रोका फ्यान हुन् । म्याराडोना यतिसम्म फिडेलका फ्यान थिए कि आफ्नो खुट्टामा समेत ट्याटु खोपेर क्यूवाली क्रान्तिका नायक फिडेलको फोटो बनाएका छन् । फिडेललाई भगवानका रुपमा लिँदै फुटवल खेलाडीको खुट्टामा सबैले देख्नेगरी बनाइएको उनको ट्याटु अहिले पनि छ । क्युवा बसाईका क्रममा म्याराडोना र फिडेलबीच भावानात्मक सम्बन्ध गाँसियो । एक समय म्याराडोना निकै कुलतमा फसेका थिए । कोकिन सेवनको कुलतमा फसेका म्याराडोना आफ्नो जीवन संकटमा परेपछि क्यूवामा उपचार गर्न गए । त्यतिबेला उनी चार वर्ष क्यूवामा बसे । अर्जेन्टिनाका सुपरस्टार खेलाडी म्याराडोनाले जतिबेला आफ्नो जीवन मरणको अवस्थामा उपचारका लागि अर्जेन्टिनामा सबै क्लिनिकका ढोका बन्द भए । क्यूवाले मात्रै आफ्नो उपचारको ढोका खुल्ला गरिदिएको उनले स्मरण गरेका छन् । फिडेलको मृत्युपछि म्याराडोनाले सम्झिए– आफू उपचारमा रहँदा म्याराडोनाले ड्रग्सका बारेमा कुरा गर्ने र आफूले सक्ने कुनै पनि सहयोगका तत्पर रहेको बताउने गर्दथे । क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको निधन भएपछि म्यारोडोनाले आफूले दोस्रो पिता गुमाएको प्रतिक्रिया दिएका छन् । क्रोएसियामा रहेका अर्जेन्टिनाका पूर्व फुटबल कप्तान म्यारोडोनाले क्यास्ट्रोको निधनपछि सञ्चारमाध्यमसँग कुरा गर्दै फिडेललाई सम्झिएका हुन् । ९० वर्षको उमेरमा शुक्रबार निधन भएका क्यास्ट्रोको अन्त्येष्टि डिसेम्बर ४ मा गरिने भएको छ । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE