Khabar Dabali ४ माघ २०७८ मंगलवार | 18th January, 2022 Tue
Life insurence

एकतर्फी बैठकमा जाँदैनौं : एमाओवादी

काठमाडौं, एमाओवादी केन्द्रीय समितिले चैत २३ गते बोलाइएको संविधानसभाको ‘एकतर्फी’ बैठकमा नजाने निर्णय गरेको छ । आकस्मिक रुपमा मंगलबार बिहान केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा बसेको एमाओवादी केन्द्रीय समितिको बैठकले संविधानसभामा नगई पार्टीको सम्पूर्ण ध्यान सडक आन्दोलनमै केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले चैत २४ देखि २६ सम्मको नेपालबन्द सफल पार्न सम्पूर्ण शक्ति लगाउने समेत निर्णय गरेको उक्त पार्टीका केन्द्रीय सदस्य एवम् वाईसीएलका कार्यबाहक अध्यक्ष आरसी शर्मा ‘विज्ञान’ ले जनाएका छन् । ‘सत्तारुढ दलहरुले सहमतिको ठोस प्रस्ताव नल्याएसम्म उनीहरुसँग वार्तामा नबस्ने तथा एकतर्फी रुपमा डाकिएको संविधानसभाको बैठकमा समेत जनाने निर्णय भएको छ’, नेता शर्माले भने– ‘हामी आजैबाट आन्दोलनलाई सशक्त बनाउनका लागि जिल्ला–जिल्ला जाँदैछौं ।’ माओवादी बैठकले चैत २३ गते हुने ६ माओवादी एकता अभियानको कार्यक्रमलाईलाई सशक्त पार्ने निर्णय समेत गरेको छ । बैठकमा संक्षिप्त ‘ब्रिफिङ’ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिबाट संविधान बनाउन सत्तारुढ दल प्रतिबद्ध नभएको प्रष्ट्याउँदै आन्दोलनमा जानुपर्ने धारणा राखेको शर्माले जनाए । थप पढ्नुहाेस्–
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page