Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

एमाओवादी केन्द्रीय समितिमा प्रचण्डले के भने ?

काठमाडौं, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले अब सहमतिको सम्भावना सकिएकोले सम्पुर्ण तयारीका साथ आन्दोलनमा गएर सडकबाटै फैसला गर्ने बताएका छन् । मंगलबार बिहान एमाओवादी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रिय समितिको बैठकमा उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रिय समितिका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदँै अध्यक्ष प्रचण्डले ‘मुख्य त एमाले र कांग्रेसले पनि सहमति नचाहेको र आन्दोलन तुहाउने षड्यन्त्र गरेकोले अब जिवन मरणको सघर्षमा उत्रर्ने’ बताएको पेरिसडाँडा स्रोतले बतायो । प्रचण्डले सहमतिको ठोस प्रस्ताव नआएसम्म वार्तामा नबस्ने समेत बताएका थिए । वार्ता र आन्दोलन दुवै भन्दा आन्दोलन कमजोर हुन पुगेको उल्लेख गर्दै प्रचण्डले कांग्रेस र एमालेले वार्ताको नाममा आन्दोलन शिथिल बनाउने खेल खेलेको समेत उल्लेख गरे । पार्टी केन्द्रिय समितिको बैठकमा सम्पुर्ण पार्टी पक्ति तत्कालै फिल्डमा जान र आन्दोलनको तयारीमा लाग्न समेत उनले निर्देशन दिएका थिए । उनको भनाई उदृत गर्दै एमाओवादीका एक केन्द्रीय सदस्यले भने ‘म कुनैपनि हालतमा आत्मसमर्पण गर्दीन । कमरेडहरु ढुक्क भएर फिल्डमा जानुस् र आन्दोलनको तयारी गर्नुस् । अब फैसला सडकबाटै हुन्छ ।’ प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलनको घोषणासँगै चैत्र २४ देखि २६ सम्म आमहड्तालको घोषणा समेत गरिसकेको छ । यसअघि सम्पुर्ण ध्यान आमहड्तालमा केन्द्रित गर्ने उदेश्यका साथ १९ गतेको देशव्यपी आमहड्ताललाई २१ गते देशव्यापी अन्तर्कृया गर्ने गरी परिमार्जन गरेको छ । अर्कोतिर पार्टी एकताको अभियानमा रहेका माओवादी आन्दोलनका ६ पार्टीले चैत्र २३ गते सयुंक्र प्रदर्शन गर्ने भएका छन् । उनिहरुको प्रदर्शन देशव्यापी हुनेछ भने प्रदर्शन लगत्तै ३० दलिय मोर्चाले साँझ मशाल जुलुशको आयोजना गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies