Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सभामुख घर्तीको आग्रहः दुबईबाट फर्किदा सहमति गरिसक्नुस्

\"\"काठमाडौं, २३ मंसिर ।  सभामुख ओनसरी घर्तीमगरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग छुट्टाछुट्टै भेट गरेकी छिन् । भेटमा सभामुख घर्तीमगरले संसदको अवरोध हटाउन सबै दल चाँडै सहमतिमा गर्न आग्रह गरेकी थिइन् । शुरुमा सभामुख ओनसरी घर्तीमगरसँग भेटेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने जानकारी गराएका थिए । कसैले चाहेमा फिर्ता नहुने बताएका थिए । पहिला त्यहि प्रस्ताव एमालेलाई सबै ठिक हुने अनि हस्ताक्षर गर्ने अहिले फेरि तयहि प्रस्ताव विरोध गर्न नहुने देउवाको भनाई थियो । त्यसपछि सभामुखसंग एमाले अध्यक्ष ओलीले भेटेका थिए । सभामुखले अध्यक्ष ओलीसँग संसदको अवरोध हटाउन आग्रह गर्दा  अोलीले ‘संसदमा भएको संशोधन प्रस्ताव दर्ता फिर्ता भए एक सेकेण्डमै अवरोध हट्ने’ जवाफ दिएका थिए  ओलीसँग भने सभामुखले संशोधन प्रस्ताव लगायत अन्य महत्वपूर्ण कार्यभार पूरा गर्नुपर्ने भएकाले संसदको अवरोध हटाउन आग्रह गरेकी थिइन् । सभामुखको आग्रहमा ओलीले भने सहमतिका लागि एमाले हरदम तयार रहेको छ तर यो सरकार यही तरिकाबाट अगाडि बढे समस्या उत्पन्न हुने बताएका थिए । \"\" पत्रकारहरुसँग कुराकानी गर्दै सभामुखले संशोधन प्रस्तावमाथि छलफल भएपछि आउने परिणाम सबैले स्वीकार गर्नुपर्ने पनि बताइन् । त्यस्तै आफु आफू चार दिनका लागि दुबईमा हुने महिला सभामुखहरुको भेलामा जान लागेको भन्दैत्यसबिचमा दलहरुको सहमति भइसक्ने आशा राखेको बताइन् । त्यस्तै सभामुखले भोली माआवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गदैछिन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending