Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

प्रसारण लाइन निर्माणमा एमालेको अवरोध

काठमाडौं, १ पुस ।मुलुकलाई उज्यालो बनाएको नपचाउने एक संगठित गिरोह जसरी भएपनि लोडसेडिङ गराउने धन्दामा लागेको पाइएको छ । जनआह्वान साप्ताहिकमा खबर छ– सुख्खायाममा भारतबाट विद्युत् आयात गर्ने लक्ष्यका साथ निर्माण भइरहेको रक्सौल परवानीपुर अन्तरदेशिय प्रसारण लाइन निर्माणमा एमालेका नेता एवम् पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडललगायतको समूहले अवरोध गरेको पाइएको छ । स्थानीय स्तरमा माग हुने विद्युत् आपूर्ति गर्न सो प्रसारण लाइन पञ्चायतकालमा नै निर्माण भएको हो । त्यतिखेर नै स्थानीय प्रशासनले मुआब्जालगायतका विषयमा सार्थक सम्बोधन गरेर निर्माण गरेको प्रसारण लाइन निर्माणमा हाल पूराना कुरा झिेकर पौडेललगायतको समूहले अवरोध गरेको पाइएको छ । माओवादी नेतृत्वको सरकारले योजना, ऊर्जामन्त्री जनार्दन शर्माको नेतृत्वमा उज्यालो नेपाल अभियानले सफलता प्राप्त गर्न थालेपछि एमालेले संगठित रुपमा नै सो अभियानलाई असफल बनाउन लागिपरेको छ । राजधानीको बानेश्वरमा मुसाले काटेको भनिएको केवल तथा बिगारिएको फिडरमा समेत एमालेको हात रहेको बताइन्छ । राजधानीलाई अध्यारो पार्ने मनसायका साथ उक्त फिडर बिगारिएको बताइन्छ । रक्सौल परवानीपुर प्रसारण लाइनमा थप क्षतिपूर्ति र मुआब्जाको माग राखेर एमाले बाराका नेता तथा कार्यकर्ताले आयोजनामा अवरोध गरेका छन् । पुरुषोत्तम पौडेलको नेतृत्वमा आयोजनामा अवरोध गर्ने, कुनै पनि हालतमा बनाउन नदिने र थप विद्युत् नआएपछि व्यापारीबाट कसिमन उठाउने मनसायका साथ आयोजनामा अवरोध गरिएको हुन सक्ने देखिन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies