Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

हत्या गरिएका तिवारीका दुई यी अवोध छोरीहरु सोध्छन् – हाम्रो बाबा खोई ?

[caption id=\"attachment_108495\" align=\"alignleft\" width=\"720\"] तिवारीका दुई छोरीहरू[/caption] रुपन्देही, ६ पुस । युवा संघ अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परीवारमा एकातिर शोकमग्न त छदैँछ अर्कोतिर तिवारीका दुई अवोध छोरीहरुले बाबा खोजीरहेका छन् । तिवारीको गत पुस ४ गते सोमबार रुपन्देहीको पुर्वी क्षेत्र देवदहको खैरेनीमा अज्ञात समुहले गोलि प्रहार गरी हत्या गरेको थियो । तिवारीको दुई छोरी श्रीमती र आमा रहेका छन । तिवारी ४ दाजु भाइ मध्ये कान्छा छोरा हुन् । तिवारीको हत्या संगै परीवारमा सन्नाटा छाएको छ । तिवारीकी श्रीमती रेणु तिवारीको अवस्था ज्यादै कमजोर छ भने छोरीहरु ६ बर्षकी रितिका र ४ बर्षकी दिपिकाले बारम्बार बाबा खोजिरहेका छन् । घरमा पुग्ने हरेका मानिस संग उनिहरुको एउटै प्रश्न हुन्छ –‘हाम्रो बाबा खोई ?’ श्रीमती रेणुको आँखा ओभाएको छैन, उनि घरी सडकमा हेर्छिन्, घरी छोरीहरु समातेर रुन्छीन् । उता आमाको अवस्था पनि उस्तै छ । दाजुहरु हरी प्रसाद तिवारी, जगदिस तिवारी र चक्रपाणी तिवारीले आफ्नो भाइको हत्यारालाई कार्वाहीको लागि बिभिन्न संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र प्रहरी लगायतसँग भेटघाट गरीरहेका छन् । [caption id=\"attachment_108523\" align=\"alignleft\" width=\"400\"] तिवारी पत्नि[/caption] स्थानिय मन्टेश्वरीमा अध्यन गरीरहेका तिवारीका छोरीहरुको दैनिकी उस्तै छ –खेल्छन्, घरमा आउने हरेक मानिसलाई नियालेर हेर्छन, उनिहरुको आँखाले एउटै प्रश्न गर्छ –हाम्रो बाबा खोई ? अनि त्याँहा पुग्ने हरेकको आँखा रसाउँछ । तिवारीको शव लुम्बीनी अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमार्टमा सकिए आजै अन्तीम संस्कार गरीने पारीवारीक स्रोतले जानकारी दिएको छ । परिवारले देवदहको कुनै स्थानमा सालिक निर्माण गर्नुका साथै मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग राखेको छ । प्रहरीले हत्या आशंकामा विभिन्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ । तिवारी हत्याको विरोधमा आज पनि रुपन्देही आसपासमा कुनै सार्वजनिक सवारी साधन चलेका छैनन भने शिक्षण संस्था कलकारखाना पुर्ण रुपमा बन्द छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending