Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जिशिकाबाट बाँडिएको बाह्र करोड फछ्र्यौट हुन बाँकी

खोटाङ, जिल्ला शिक्षा कार्यालय खोटाङबाट विभिन्न शीर्षकमा बाँडिएको रु १२ करोडभन्दा बढी रकम फछ्र्यौट हुन सकेको छैन । भौतिक योजनामा विभिन्न विद्यालय र व्यक्तिलाई वितरण गरिएको रु १२ करोड २५ लाख ३६ हजार पेस्की रकम फछ्र्यौट हुन नसकेको हो । विसं २०५१ देखि विभिन्न समयमा योजनाका रकम लिएर फछ्र्यौट नगर्ने विद्यालयको खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘संस्थागत रुपमा योजना लैजानेलाई त खाता रोक्का गरेर भए पनि फछ्र्यौट गर्ने काम भइरहेको छ, व्यक्तिले धेरै आलटाल गरिरहेका छन्, अझै बेवास्ता गरे कानुनी प्रक्रिया बढाइने छ ।\' भट्टराईका अनुसार व्यक्तिले लिएको करिब रु ११ लाख ७० हजार रकम फछ्र्यौट गर्न सकिएको छैन । योजना लिने व्यक्ति अधिकांश जिल्लाबाहिर बस्ने भएकाले समस्या भएको शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संस्थागत रुपमा छात्रा शौचालय निर्माण गर्न रु दुई लाखका दरले रकम लिएर फछ्र्यौट नगर्ने सिंहदेवी मावि बोपुङ, जालपादेवी प्रावि दोर्पाचिउरीडाँडा, डिकुवा निमावि डिकुवा, विद्यालय मर्मत योजनामा रु एक लाख लिएर फछ्र्यौट नगर्ने महंकला प्रावि दुर्छिम, रु ५० हजार लिएर फछ्र्यौट नगर्ने हिमालय प्रावि सुङ्देल, दुईतले भवन निर्माणमा रु १० लाखका दरले लिएर फछ्र्यौट नगर्ने चम्पावती उमावि बुइपा र दुर्छिम उमावि दुर्छिमको खाता रोक्का गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies