Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

हिटलरसम्म नपुगेको गान्धीको चिठी

दोस्रो विश्वयुद्धको सुरुवाताका महात्मा गान्धीले जर्मनीका नाजी तानाशाह एडोल्फ हिटलरलाई युद्ध रोक्न आग्रह गर्दै एउटा चिठी लेखेका थिए । १९३९ जुलाई २३ मा गान्धीले साथी सोचेर हिटलरलाई पत्र लेखेका थिए । तर, त्यो पत्र हिटलरले पाउन सकेनन् । गान्धीेले पत्र लेखेको एक महिनामा नै हिटलरले पोल्याण्डमाथि आक्रमण गरेका थिए । हिटलरसम्म नपुगेको भनिएको चिठी यस्तो छ– प्रिय साथी, मलाई साथीहरुले मानवताको आधारमा तपाईंलाई चिठी लेखोस् भन्ने अनुरोध गरिरहेका छन् । तर, मैंले उनीहरुको अनुरोध टारिरहें । मैले सोचिरहेँ– मेरा तर्फबाट तपाईंलाई पत्र पठाउँदा रिस उठ्ला । तर, केही कुरा यस्तो पनि हो जसको कारण मैले तपाईंलाई चिठी लेख्दा कुनै हिसाबकिताब गर्नुपर्दैन । र, तपाईंसँग यो अपील गर्नु नै पर्छ । यसको जस्तो र जेसुकै महत्व किन नहोस् । यो पूर्ण रुपमा प्रष्ट छ की यो समय विश्वमा तपाईं नै एक जना त्यस्तो मानिस हाे  जसले युद्ध रोक्न सक्छ । जुन युद्धले मानवतालाई बर्बर स्थितिमा पुर्याएको छ । चाहे त्यो लक्ष्य तपाईंलाई मूल्यवान प्रतीत होस् । के तपाईं यसको लागि त्यो मूल्य चुकाउन तयार हुनुहुन्छ ? के तपाईं एउटा साथीको अपीलमाथि ध्यान दिन चाहनुहुन्छ जसले उल्लेखनीय सफलताको साथ युद्धको तरिकालाई खारेज गर्न सफल भएको छ ? तैपनि, यदि मैंले तपाईंलाई चिठी लेखेर गल्ती गरें र तपाईंलाई रिस उठ्यो भने तपाईंसँग क्षमाको अपेक्षा गर्दछु । तपाईंको साथी, एमके गान्धी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE