Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कंग्रेसका जिल्ला सभापती विद्यालय व्यवस्थापनमा नक्कली अध्यक्ष बनेपछि विराेध

भक्तपुर, काँग्रेसका जिल्ला सभापती गणेशमान चक्रधर बोडे उच्च माध्यमिक विद्यालय ठिमी भक्तपुरको व्यवस्थापन समितिमा नक्कली अध्यक्षमा चएन भएपछी स्थानियले विरोध गरेका छन् । नियमावलीको दफ्फा २३ अनुसार उनि सोहि विद्यालयको व्यवस्थापन समितिमा बस्न नपाउने भएपनि विद्यालयका प्राचार्य श्याम कृष्ण गसी, विद्यालय निरिक्षक विष्णु दाहाल र श्रोत व्यक्ति राज्यलक्ष्मी श्रेष्ठको मिलेमतोमा उनि ४ महिना देखि त्यहाँको अध्यक्षमा चयन भएको खुल्न आएको छ । उनकि नातिनी पिसा चक्रधर बोडेको एडभान्स एकेडेमी बोर्डिङ स्कुलमा कक्षा २ मा पढदै छिन् । चक्रधरले भने तिनै नातिनी सोहि स्कुलमा पढदै गरेको भन्दै उनि यहाँको व्यवस्थापन समितीको अध्यक्षमा बसेको हुन् । नियमावली अनुसार व्यवस्थापन समितीको अध्यक्ष हुनका लागी विद्यालयलाई कम्तीमा पनी ५०,००० चन्दा दिएको हुनु पर्ने, उम्मेद्ववारको कोही बालबच्चा उक्त स्कुलमा भर्ना गरी नियमित पढन आएको हुनु पर्दछ । तर नियमावली अनुसार चक्रधरको उक्त विद्यालयमा कोहि पनि नपढीरहेको र नक्कली विद्यार्थी देखाएर उनि व्यवस्थापन समितीको अध्यक्ष भएकाे स्थानियकाे अाराेप छ । उक्त विद्यालयमा भौतिक संरचना निर्माण गर्नका लागि एडिबीले लगानी गर्न लागेको र सोही बजेट चलखेल गर्नका लागि सबैको मिलेमतोमा उनलाई त्यहाँको अध्यक्ष बनाएको स्थानियको आरोप छ । तर विद्यालयका प्राचार्य श्यामकृष्ण गसीले भने यस्को खण्डन गरेका छन्  । उनका अनुसार चक्रधरकी नातिनी पिसा बोडे उमाविमा कक्षा एक भर्ना भएर पढीरहेको बताएका छन् । ‘बालबच्चा पढदै गरेको भए पुग्छ, चन्दा बुझाउनु पर्दैन, कस्ले किन विरोध गरे आफुलाई थाहा छैन’ उनले खबरडबलिलाई भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies