Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

'पुरानो शक्तिमा फर्किने कुरा कल्पना पनि गर्न सकिँदैन'

\"\" रामेछाप, १५ पुस । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादीसँगको एकताको कुरा गलत भएको बताएका छन् । नयाँ शक्ति नेपाल ३ नं. प्रदेशले शुक्रबार रामेछापको मन्थलीमा आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ शक्ति पार्टी वैकल्पिक शक्ति भएकोले पुराना शक्तिहरुसँग एकता हुन नसक्ने बताएका हुन् । ‘हामी नयाँ शक्ति हौं, पुरानो शक्तिसँग एकता हुन सक्दैन’ उनले भने, ‘यदि पुराना शक्तिहरु रुपान्तरित भएर पुरानो विचार त्यागेर आए भने ती पार्टीहरुसँग धुव्रीकरण हुनसक्छ । तर, पुरानो शक्तिमा फर्किने कुरा कल्पना सम्म गर्न नसकिने कुरा हो’ माओवादीसँग एकता हुन लागेको भन्ने हल्ला चलेको प्रति संकेत गर्दै उनले भने, ‘उहाँहरु रुपान्तरण भएर, नयाँ बनेर आउनुभयो भने उहाँहरुलाई पनि समावेश गर्न सकिन्छ, तर, उहाँहरुले जसरी अन्ध ढंगबाट प्रचार गरिरहनुभएको छ, त्यो ठीक छैन’, ‘संकट उहाँहरुलाई छ, उहाँहरु रुपान्तरित भएर आउनुभयो भने स्वीकार हुने कुरा हो’ भट्टराईले नयाँ शक्ति नेपालको काँधमा संविधान कार्यान्वयनको जिम्मेवारी भएको भन्दै उनले त्यसका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘संविधान कार्यान्वयन भएर देशमा राजनीतिक स्थायित्व कायम गरेर अघि बढ्नु अबको एजेण्डा हो, त्यो जिम्मेवारी नयाँ शक्तिको काँधमा छ’ उनले भने । उनले संविधानमा आदिवासी, जाजाति, मधेशी थारुहरुको मागलाई सम्बोधन गरेर जाँदा मात्र संविधान कार्यान्वयन सहज हुन सक्ने भन्दै संविधानमा असन्तुष्ट पक्षहरुको मागलाई पूरा गरेर संविधान कार्यान्वयनका लागि आन्दोलनकारी शक्तिहरुले उठाएको माग र संघीयता र प्रदेशहरुको सीमांकनको विवाद राज्य पुनःसंरचना समिति र आयोगले दिएको प्रतिवेदनका आधारमा गरिनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending