Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

\"\" काठमाडौं, १८ पुस । भारतको सिलिगुडीमा जारी चौथो साफ महिला च्यम्पियनसीप फुटवलको सेमिफाइनल खेलमा सोमबार नेपाल र भारतबीच खेल हुँदैछ । साविक विजेता भारतलाई हराउँदै नेपाली महिला टोली फाइनलमा पुग्ने आशाका साथ मैदानमा उत्रिदैछन् । सिलिगुडीको कञ्चनजंघा रंगशालामा दिउँसो २ बजेदेखि हुने खेल हुँदैछ । यसअघि फाइनलमा भारतसँग भिडेको नेपालले सेमिफाइनलमा पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो । भारतले साफ च्याम्पियनसीपको अहिलेसम्मको तीन वटै उपाधि जितेको छ । तीनै संस्करणमा नेपाल उपविजेता बनेको थियो । आइतबार भएको समूह बी को अन्तिम खेलमा बंगलादेशसँग बराबरी भएपछि भारत समूह उपविजेता भन्दै नेपालसँग भिड्न लागेको हो । पहिलो सेमिफाइनलको विजेता टिमले सोमबार नै हुने माल्दिभ्स र बंगलादेशबीचको विजेता टोलीसँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ । सोमबारको खेलमा भारतलाई हराउन सकेमा नेपालले जित्ने आशा अझ बलियो हुनेछ । साफ महिला च्याम्पियनमा तीनै संस्करणमा उपविजेतामा चित्त बुझाएको नेपालले सोमवार भारतलाई पराजित गर्दै उपाधि यात्रामा अगाडि बढ्ने विश्वासका साथ मैदानमा उत्रिन लागेको छ । पुस ११ देखी भारतमा भएको सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ८–० ले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो । नेपालले दोस्रो खेलमा पनि माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो भने नयाँ खेलाडीहरुलाई अवसर दिँदा पनि नेपालले श्रीलंकालाई १–० पराजित गरेको थियो । नेपालीकी स्ट्राइकर साबित्रा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्ट्राइकरको रुपमा देखिएकी छिन् । उनले दुइ खेलमै ब्यक्तिगत ११ गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता बनेकी छन् । नेपाल समुह ‘ए’ को विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । बंगलादेशले भारतलाई गोलरहित बराबरीमा रोकेपछि समुह ’बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो भने बंगलादेश पहिलो पल्ट समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending