Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

संशोधन बिधेयक पास नभए स्थानिय तहको निर्वाचन हुदैन : ठाकुर

\"\"भक्तपुर, २१ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संशोधन बिधेयक पास नभए स्थानिय तहको निर्वाचन नहुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ठाकुरले संशोधन बिधेयक कानुन सम्वत रहेको र सरकार गठनकै क्रममा सत्तासिन दलहरुले आफ्नो माग पुरा गर्ने र बिगतमा एमालेले समेत वर्तमान संशोधन बिधेयकलाई मान्यता दिएता पनि वर्तमानमा बिरोध गरेको भन्दै संशोधन बिधेयक पास नभए स्थानीय तहको निर्वाचन नहुने बताएका हुन । उनले ५१ प्रतिशत जनसंख्या रहेको मधेसलाई २५ प्रतिशतमा सिमित पारेर ल्याइएएको स्थानीय तहको पुनः संरचनाको खाका मधेसी मोर्चालाई मान्न नहुने भन्दै जनसंख्याका आधारमा पुनः संरचना गरिनु पर्नेमा जोड दिए । उनले तत्कालिन सुशिल कोइरालाको नेतृत्वको सरकारको पालामा एमालेका अध्यक्ष केपी ओलीले यही संशोधनमा आफूले हस्ताक्षर गरेको भन्दै त्यसबेला राष्ट्रवादी हुने र हाल सोही संशोधन राष्ट्रघात हुने बिषय नभई संशोधनको बिरोधको नाममा बिरोध भइरहेको बताए । साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले अन्तरिम संबिधानले दिएको अधिकारलाई कुल्चिर्दै जसरी संबिधान जारी गरियो यसले पश्चगामी बाटो समातेको र नेपाली माझ जारी भएको संबिधान आवश्यकता अनुरुप परिवर्तनशिल रहेता पनि संशोधन नगरि बिफल पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए । अंगिकृत नागरिकलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिनु पर्ने बिषय हल्ला मात्र भएको भन्दै ठाकुरले बैवाहिक महिलालाई अधिकार दिनु पर्नेमा मधेशी मोर्चाको माग रहेको बताए । उनले  मधेशी मोर्चालाई लैनचौर र भारतबाट सञ्चालन भइरहेको देख्ने हो भने नेपालको सबै राजनीतिक दलहरु उतैबाट सञ्चालन भइरहेको र सरकार समेत उतैबाट सञ्चालन भइरहेको भन्दै ब्यंग गरे । उनले संबिधान संशोधन गरि मधेशी, थारु र जनजाति लगायतको माग पुरा नभए मधेशी मोर्चा आन्दोलनमा जाने प्रष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending