Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

रुसी राष्ट्रपति पुटिन नै ट्रम्पलाई जिताउन चाहन्थे !

\"\" वासिंटन डीसी, २३ पुस । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन नै डोनाल्ड ट्रम्पलाई जिताउनका लागि सहयोग गर्न चाहन्थे । अमेरिकाको खुफिया अधिकारीको रिपोर्ट अनुसार पुटिन आफैं ट्रम्पलाई जिताउनका लागि सहयोग गर्न चाहेका थिए । एक अवर्गीकृत रिपोर्ट अनुसार अमेरिकी चुनावलाई प्रभावित गर्नका लागि पुटिनले व्यापक साइबर क्यम्पियन शुरु गर्न निर्देशन दिएका थिए । उक्त रिपोर्ट अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र गुप्तचर अधिकारीबीच भएको भेटवार्ता पश्चात जारी गरिएको थियो । यसबीच ट्रम्पले गुप्तचर विभागका अधिकारीसँग भेट गरेका छन् । उनले भेट सकारात्मक भएको बताए । तर, रुसको तर्फबाट भएको इमेल ह्याकिंगले चुनावको नतिजामा कुनै असर नपरेको ट्रम्पले बताएका छन् । उक्त रिपोर्टका अनुसार रुसको योजना अमेरिकी जनताको लोकतन्त्रप्रतिको विश्वास कम गर्नु थियो तर पछि साइबर क्याम्पियन ट्रम्पको मद्दत गर्न तथा हिलारी क्लिन्टनको हराउने तर्फ मोडियो । २५ पानाको उक्त रिपोर्टमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको सहभागिताकोबारेमा केही कुरा पनि समावेश छ । रिपोर्टमा ह्याकिङमा पुटिनको संलग्नताबारे प्रत्यक्ष उल्लख नगरिए पनि त्यसबारे संकेत गरिएको छ । राष्ट्रपति चुनाव जितेपश्चात ट्रम्प लगातार रुसी ह्याकिंगको दाबीमाथि प्रश्न गरिरहेका छन् । अमेरिकी अधिकारीले रुसमाथि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको चुनाव प्रचारको इमेल ह्याक गरेको आरोप लगाएका छन् । रुसले भने यस्तो आरोप अस्वीकार गर्दै आइरहेको छ । राष्ट्रपति ओबामा प्रशासनले ३५ रुसी कुटनितिज्ञलाई देश निकाला गरिसकेका छन् । रिपोर्टमा रुसी सैनिक, गुप्तचर अधिकारीले डेमोक्रेटिक नेशनल कमिटी र वरिष्ठ डेमोक्रेटिक नेताको इमेल जारी गर्नका लागि विकिलिक्स जस्ता मध्यस्थको सहारा लिएका छन् । तर, विकिलिक्सका संस्थापक जुलियन असान्जले डेमोक्रेट्सको इमेल लिक गर्नमा रुसको हात नभएको बताइसकेका छन् । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: