Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

स्थानीय ‘डन’को ग्याङफाइटका कारण जिल्लावासीलाई सास्ती

[caption id=\"attachment_111672\" align=\"alignleft\" width=\"425\"]\"\" पक्राउ परेका दिगविजय राणा[/caption] बाँके, २५ पुस । बाँकेमा स्थानीय ‘डन’को ग्याङफाइटका कारण जिल्लावासीले सास्ती ब्यहोर्नुपरेको छ । स्थानीयरुपमा गुण्डागर्दी गर्दै आएका सन्तोष बुढाथोकी, लक्ष्मण मल्ल, ज्ञानबहादुर थापा र दिगविजय राणाबीच केही ग्याङफाइट भएको थियो । सोही लडाईँमा परि बुढाथोकी गम्भीर घाइते भए । चारै जना युवाहरुबीच ठेक्कापट्टामा विवाद भएको विवाद भएको थियो । विवाद बढ्दै जाँदा गत पुस १४ गते राती मदिरा खाएर आपसमा भिडे । उनीहरुबीचको लडाइँलाई राजनीतिक रंग दिँदा त्यसको पीडा अहिले जिल्लावासीले नै भोग्नु परिरहेको छ । ती युवाहरु एमालेको युवा संघ र तरुण दलमा सम्बद्ध रहेका कारण राजनीतिक रंग दिएर जिल्ला बन्द गर्ने काम भइरहेको छ । बुढाथोकी गम्भीर घाइते भएपछि प्रहरीले मल्ल, थापा र राणालाई पक्राउ गरेको छ । राणालाई छुटाउन भन्दै तरुण दलले आइतबारदेखि बाँके जिल्ला बन्द गराएको छ । अन्य तीन जना भने युवासंघमा आवद्धता छ । तर विवाद कुनै राजनीतिक प्रतिशोधमा भएको थिएन । ठेक्कापट्टामा कुरा नमिल्दा उनीहरुबीच झडप भयो । युवा संघका केन्द्रीय सदस्यसमेत रहेका बुढाथोकीलाई युवासंघकै मल्ल र थापाले राणासँग मिलेर पिटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धान जारी नै छ । तर अनुसन्धानमा प्रभाव पार्ने गरी तरुण दलले गुण्डागर्दी गर्ने आफ्ना स्थानीय नेतालाई छुटाउन जिल्ला बन्द गरेर जिल्लाका आम नागरिकलाई सास्ती दिएको छ । बुढाथोकीलाई आक्रमण गर्ने समूहका युवासंघकै मल्ल र थापालाई पक्राउ गरेपछि उनीहरुको बयानका आधारमा प्रहरीले शनिबार राणालाई पनि पक्राउ गरेको हो । राणा तरुण दलको क्षेत्रीय अध्यक्ष छन् भने थापा युवासंघकै शम्शेरगञ्ज गाउँ कमिटी उपाध्यक्ष छ । ‘राजनीतिक रुपमा को के छन्, थाहा छैन,’ कोहलपुरका एक युवकले भने, ‘उनीहरुले गुण्डागर्दी गर्दै आएका स्थानीय युवाहरु हुन् ।’ दुई जना ट्यापे लडाइँ गर्ने कोहलपुरवासीलाई दुःख दिने कस्तो राजनीतिक उनले प्रश्न गरे । भारतको लखनउमा उपचार गरिएका बुढाथोकीको अवस्था भने गम्भीर रहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending