Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बालुवाटारमा प्रचण्ड र मधेसी मोर्चा छलफलमा

\"\" काठमाडौं, २९ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद पनि सरकारले संविधान संशोधन विधेयक संसदमा टेबुल गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग छलफल थालेका छन् । विपक्षीहरुको विरोधका बाबजुद पनि संशोधन विधेयक संसदमा पेश गरिएपछि निर्वाचनमा जानेबारेमा छलफल गर्न प्रचण्डले मोर्चाका नेताहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार विहान ९ बजेपछि भएको बैठकमा संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनबारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोर्चाका नेताहरुले भने संशोधन विधेयक टेबुल गरेकोमा प्रचण्डलाई धन्यवाद दिँदै अब परिमार्जन सहित पारित हुनुपर्ने बताएका छन् । परिमार्जन सहित संशोधन विधेयक पारित नभएमा निर्वाचन हुन नसक्ने मोर्चाका नेताहरुले चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भने संशोधन विधेयक पारित गर्न मोर्चालाई पनि पहल गर्न आग्रह गरेका छन् । उनले विधेयक पारित गराउन पहल गरी निर्वाचनको मिति घोषणा गरेर निर्वाचनमा जानेबारमा मोर्चाका नेताहरुसँग सुझाव मागेका छन् । स्थानीय निर्वाचनका सन्दर्भमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका बारेमा पनि मोर्चाका नेताहरुबीच छलफल हुँदैछ । मोर्चा सहमत भएमा जेठको पहिलो साता निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी छ । निर्वाचन सम्बन्धि विधेयकहरु संसदमा पारित हुने तरखरमा रहेको तथा निर्वाचन आयोगलाई पनि निर्वाचनको तयारीमा लाग्न सरकारले निर्देशन दिइसकेको छ । सरकारले जेठको पहिलो साता स्थानीय निर्वाचन गर्ने तयारी गरेपछि मधेसी मोर्चाका नेताहरु पनि निर्वाचनमा जानेबारेमा आन्तरिक छलफल थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending