Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्

\"\"काठमाडौं,  माघ । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बताइएको छ। अजवगजव नामक भारतीय अनलाईनको दावी अनुसार फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर थाहा पाउन सकिन्छ । खबरडबलीले सोही अनलाइनलाई आधार मान्दै गरेको कोशिषमा केही प्रोफाइल भिजिटरहरुको लिष्ट आयो । यो प्रमाणित हो कि होइन भन्ने कुनै आधारका लागी कि फेसबुकले मुख खोल्नुपर्छ कि धेरै युजरहरुले प्रयोग गरिसकेपछि विश्वस्त हुन सकिन्छ । हामी तपाईलाई यो तरिका भन्न गइरहेका छौं । तपाईले प्रयोग गर्दा तपाईको कम्प्युटरको इन्टरनेट ब्राउजर भने गुगल क्रोम नै हुनु अनिवार्य छ । स्टेप : १–गुगल क्रोम ओपन गरिसकेपश्चात दाहिने कुनामा एक स्क्रोल आउँछ । त्यो क्लिक गरेपछि setting सेटिङमा जानुहोस् । \"\" स्टेप : २ –फोटोको देब्रे भागमा देखिएको extention गएर Get More Extention जानुहोस् । \"\" स्टेप : ३– सर्च अप्सनमा गएर Flatebook सर्च गर्नुहोस् । \"\" स्टेप : ४– अब यसलाई क्रोममा Add गर्नुहोस् । यसको अप्सन ब्राउजरको दाहिने कुनामा देखिन्छ । \"\" स्टेप : ५ – अब यो गुगल क्रोम ब्राउजरमा एड भयो । \"\" स्टेप : ६ –अब फेसबुक रिफ्रेस गर्नुहोस् या लगआउट गरेर फेरी खोल्नुहोस् । अब तपाइको फेसबुकमा नयाँ थिम देखा पर्छ । \"\" स्टेप : ७ – अब तपाई देब्रेपट्टी चश्मा आकारको प्रोफाइल भिजिटर टुल्स देख्नुहुनेछ । क्लिक गरेर आफ्नो प्रोफाइल कसले हेर्यो थाहा पाउन सक्नुहुनेछ । \"\"\"\" नोट : तपाईले यो अप्सनमा जाँदा फेसबुकको थिम अप्ठ्यारो लाग्यो भने भने ब्राउजरको देब्रेसाइटमा एउटा रातो बटम छ त्यो बटम   क्लिक  गरेपछि  पुरानै थिम देख्नसक्नुहुनेछ । फेरी प्रयोग गर्न मन लागे बटमलाई क्लिक  गर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies