Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

चेल्सी, आर्सनल र टोटनह्यामको सहज जित

\"\"काठमाडौं, २ माघ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको २१ औं खेलमा लिग दावेदार चेल्सी, आर्सनल र टोटनह्यामले सहज जित निकालेका छन् । चेल्सीका लागी मार्कोस् एलेन्सोले पहिलो हाफको ६ र दोस्रो हाफको ५१ मिनेटमा गरेको २ गोल र दोस्रो हाफको ७१ औं मिनेटमा पेड्रोले अर्को गोल थपेपछि लिग च्याम्पियन्स लिचेष्टर सिटीमाथि ३–० को जित हासिल गर्यो । लिग तालिकाको शिर्ष स्थानमा रहेको चेल्सी अघिल्लो खेलमा टोटनह्यामसँग पराजित हुन पुगेको थियो । यो सँगै ५२ अंकसहित लिग तालिकाको शिर्ष स्थानमा ७ अंकको फराकिलो अग्रता सहित कायम रहेको छ । टोटनह्यामले वेष्ट ब्रुमिचलाई ४–० ले हराउँदा लिग तालिकामा ४५ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । टोटनह्यामका लागी ह्यारी केनले १२,७७ र ८२ औं मिनेटमा गरी ह्याट्रिक गरे भने १ गोल ब्रुमिचले उपहारस्वरुप टोटनह्यामलाई दियो । अर्को खेलमा आर्सनलले निकै कमजोर प्रदर्शन गरिरहेको स्वायन्सा सिटीलाई ४–० ले शानदार जित निकाल्यो । २२ औं मिनेटमा ओलिभर गिराउडले गोल गरे भने ७३ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरे । आर्सनल टोटनह्यामभन्दा भाग्यमानि निस्कियो । स्वायन्साले ५४ औं ६७ औं मिनेटमा गरी २ गोल आत्मघाति गोल गर्यो र आर्सनललाई उपहार स्वरुप दियो । यो सँगै आर्सनल पनि समान खेलबाट ४४ अंकसहित लिग तालिकाको शिर्ष स्थानमा उक्लियो । यस्तै अन्य खेलहरुमा ब्रुनेलीले साउथहप्टनलाई १–०, हलसिटीले ब्रायनमाउथलाई ३–१, स्टोकसिटीले सण्डरल्याण्डलाई ३–१ र वेष्टह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गर्यो भने वार्टफोर्ड र मिडल्सवर्गले गोलरहित बराबरी खेले । आज आइतबार चिर्चित दुई क्ल म्यानेचेष्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । यो सिजन यसअघि भएको दुई क्लबबिचको भिडन्तमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा हुनेछ । यसैगरी आजै म्यानचेष्टर सिटी र एभर्टनको पनि खेल हुनेछ । युनाईटेड र लिभरपुलबिच हुने खेलको जित र हारले दुवै टोलीलाई उपाधि दावीमा काफी भुमिका खेल्ने फुटबल विश्लेषकहरुले बताएका छन् । समान खेलबाट युनाइटेड ३९ अंकसहित छैटौं स्थानमा छ भने लिभरपुलको ४४ अंक छ । लिभरपुलले जित निकाले अंक तालिकाको दोस्रो स्थानमा पुुग्ने मात्रै छैन चेल्सीसँग रहेको अंकदुरीसमेत ५ मा घट्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending