Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

दिव्या भारतीसँग जोडिएका केही अपत्यारिला तथ्य

२५ फेब्रुअरी १९७४ मा मुम्बईमा जन्म लिएकी दिव्या भारती ९० को दशकमा आफ्नो करियर सुरु गर्ने नायिका हुन् । हिन्दी फिल्मका साथै तमिल र तेलगु फिल्ममा पनि काम गरेकी उनले ५ अप्रिल १९९३ मा यो संसारलाई छोडेकी थिइन् । उनले अभिनय गरेका थुप्रै फिल्महरु मध्ये शबनम, दिल आशना हे र दीवानाले उनलाई चर्चाको केन्द्रमा पुर्याएको थियो । थाहा पाऔँ दिव्या भारतीसँग सम्बन्धित केहि रोचक तथ्यहरुः आज पनि रहस्यको गर्भमा छ दिव्या भारतीको मृत्यु सन् १९९३ को अप्रिल ५ तारिकमा मुम्बईको वारसोवास्थित तुलसी अपार्टमेन्टका पाँचौँ तल्लाबाट खसेर दिव्या भारतीको मृत्यु भएको भनिएको छ । १९ वर्षको उमेरमा मृत्यु भएको दिव्याले आत्महत्या गरेकी हुन् कि उनको कसैले हत्या गरेको थियो भन्ने पुष्टि हुन सकेको छैन । दिव्याको लागि विवाह बन्यो बर्बादीः दिव्या भारती निकै भाग्यमानी भएकाे उनका निकट स्रोतले बताउँछ । उनले जुन फिल्ममा साइन गर्थिन्, त्यो सुपरहिट हुन्थ्यो । सफलताको उच्चतम बिन्दुमा पुगिरहेकै बेला उनले साजिल नाडियाडवालासँग विवाह गरेकी थिइन् तर उनलाई त्यहि विवाहले बर्बाद बनायो । विवाहको केहि महिना पछि नै उनको रहस्यमय मृत्यु भयो । थुप्रै निर्माताहरुसँग फिल्मको लागि बचन दिएकी थिइन्: दिव्या भारतीको थुप्रै निर्देशकहरुसँग काम गर्ने इच्छा थियो तर उनी यसमा सफल हुन सकिनन् । ती फिल्ममध्ये एक थियो ‘लाड्ला’ । पछि त्यसमा श्रीदेवीलाई लिइएको थियो किनभने दिव्याको अनुहार श्रीदेवीसँग धेरै मिल्दो जुल्दो थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: