Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बाँकेमा जाग्यो वाइसिएल : देशव्यापी कार्यक्रम गर्दै

\"\"काठमाडौं, ८ माघ । नेकपा माओवादी केन्द्रको सहायक युवा संगठन वाइसिएल नेपालको बाँके जिल्लाको एकता सम्मेलन सुरु भएको छ । अर्घाखाचीमा उर्जामन्त्री तथा पार्टीका नेता प्रभाकरमाथि भएको आक्रमणपश्चात वाइसिएलको व्यापक खोजी भएपश्चात एकता नभएका कारण मौन बसिरहेको वाइसिएल पुन ः आफ्नो गतिमा अघि बढ्न थालेको छ । चौतर्फी रुपमा वाइसिएलको खोजी हुन थालेपछि केन्द्रमा उमेर विवादका कारण एकता हुन नसकेपनि देशव्यापी रुपमा एकतालाई अभियानका रुपमा लैजाने र आक्रमणकारीहरुविरुद्द प्रत्याक्रमण थाल्ने वाइसिएलका अध्यक्ष आरसि शर्माले बताएका छन् । बाँकेमा हजारौं युवाहरुको उपस्थितिमा माओवादी केन्द्रका नेता तथा ५ नं. प्रदेशका इन्चार्ज वर्षमान पुन अनन्तले सम्मेलनको उद्घाटन गरेका छन् भने वाइसिएलका उपाध्यक्ष लक्ष्मी चौलागाई शैलेन्द्र, सचिव नरेन्द्र पाण्डे जेम्स र कोषाध्यक्ष सुवोधराज शेर्पालीको आतिथ्यतामा सुरु भएको सम्मेलन ८/९ गते २ दिन चल्नेछ । \"\"यता वाइसिएल नेपालको केन्द्रिय समितिले प्रदेश संयोजकसम्म र विभागिय प्रमुखहरुको बैठक समेत १० गते सोमबार काठमाडौंमा बोलाएको छ । बैठकले तल जिल्लाहरुको एकतालाई अभियानका रुपमा लैजाने समेत बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: