Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

रहेनन् ‘तिरिरि बाँसुरी बज्यो बनैमा’ का गायक

[caption id=\"attachment_114464\" align=\"alignleft\" width=\"455\"] गायक पन्नाकाजी शाक्य[/caption] काठमाडौं, १२ माघ । नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित निवासमा निधन भएको हो। उनका छोराहरु गायक प्रवेशमान शाक्य र पवित्रमान शाक्य नेपाली संगीतमा सक्रिय छन्। उनको ‘तिरिरी मुरली बज्यो बनैमा’,‘कस्को यो सम्झना मेरो मनैमा’ लगायत गीतहरु चर्चित रहे। २००७ साल मा रेडियो नेपाल प्रवेश गरेका पन्नाकाजी नेपाली संगीतको क्षेत्र सक्रिय थिए। वि।स।१९८८ साल पौष १५ मा राजधानीको ओमबहालमा माता जन्मिएका उनी परिवारका कान्छा छोरा हुन्। २००४ सालदेखि औपचारिक रुपमै गीत गाउन थालेका उनले ‘विषन्तरया मच्चादान’ र ‘कुँडाल’ लगायत नाटकमा समेत अभिनय गरेका थिए। २०२२ सालमा पन्नाकाजी रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगीतामा गायन तर्फ पहिलो भएका थिए। उनले नातिकाजी सम्मान, वीरेन्द्र पदक, गोरखा दक्षिण बाहु र ईमेज लाइफटाईम अचिभमेन्ट अवार्ड लगायत प्राप्त गरिसकेका छन्। राजा महेन्द्रका मनपर्ने गायकको रुपमा परिचित उनले रेडियो नेपालमा आधुनिक ,भजन ,राष्ट्र्रियभावको गीत ,लोकगीत ,नेपाल भाषा लगायत झण्डै चारसय गीतहरु रेकर्ड गाएका छन्। उनका ‘लिजेण्ड अफ पन्नाकाजी, कसरी बिर्सुं म’, ‘लिजेण्ड अफ पन्नाकाजाः आफ्नो संसार’ र ‘साधक गायक पन्नाकाजी’ लगायत एल्बम सार्वजनिक भइसकेका छन्। नेपाली कांग्रेससमेत क्रियासिल रहेका उनी २०१८ सालमा नौं महिना नख्खु जेल परेका थिए। त्यसताका उनले तयार गरेको गणेशमान सिंह पाँच फिटको स्केच प्रदर्शनमै राखिएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: