Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

म्याग्दीमा पहिलो खुल्ला क्रिकेट प्रतियोगिता शुरु

म्याग्दी, न्यू जेनेरेशन क्रिकेट क्लवका आयोजनामा आज देखि बेनीमा पहिलो खुल्ला पूरुष क्रिकेट प्रतियोगिता शूरु भएको छ । ‘क्रिकेट खेलको विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पहिलो पटक आयोजना गरिएको खेलमा विभिन्न २० वटा क्रिकेट टिमको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसीले म्याग्दीमा क्रिकेट खेलका धेरै फ्यानहरु भएपनि पहिलो पटक खुल्ला क्रिकेट प्रतियोगिता भएकाले आगामी दिनमा क्रिकेट खेलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । म्याग्दी जिल्लाको इतिहाँसँ प्रथम पटक हुन लागेको क्रिकेट प्रतियोगितामा कुस्मा, बाग्लुङ, काठमाण्डौबाट समेत खेलाडिहरुको सहभागिता रहेको छ । न्यु जेनेरेशन क्रिकेट क्लव म्याग्दीका अध्यक्ष धुव्र जिसीले म्याग्दी मै पहिलो पटक आयोजना हुन गैरहेकोले सबैले सकारात्मक सहयोग गर्नु पर्ने बताए । म्याग्दी क्रिकेट क्लवका अध्यक्ष कमल विश्वकर्माले व्याटीङ र प्रकाश पौडेलले बलिङ गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन खेलमा मंगलाघाटका ओके गाईज र आयोजनक न्यू जेनेरेशन यूवा क्लव वीच खेल भएको थियो । कार्यक्रमको दोस्रोमा मिलेनियम क्रिकेट क्लव मंगलाघाट र धौलागिरी क्रिकेट क्लव बाग्लुङ वीच हुने आयोजकले बताएको छ । प्रतियोगितामा विजयी प्राप्त गर्नेले प्रथम पुरस्कार नगदर २० हजार, ८ हजार ट्रफि मेडल  र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: