Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कास्कीमा वाइसिएलको मार्चपास, काठमाडौंमा रक्तदान

\"\"काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले देशैभर फागुन १ लाई जनयुद्द दिवशको रुपमा मनाएको छ । वाइसिएल सम्मेलन समितिका संयोजक नेप बहादुर कुँवरका अनुसार आज ७५ वटै जिल्लामा आआफ्ना सापेक्षतामा जनयुद्द दिवश मनाईरहेका छन् । यसैबिच विहानै पेसिडाँडाको शहिद स्मारकमा माल्यपर्ण गरिएको थियो भने साँझ माइतिघर मण्डलामा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ । यसैबिच कास्की जिल्ला समितिले कास्कीको माओवादी कार्यालयदेखि पोखराको लखनचोकसम्म मार्चपास गरेको थियो । राता टिसर्ट र टोपीसहित सडकमा मार्च गरिएको वाइसिएल ४ नं. प्रदेशका संयोजक सुमन देवकोटाले बताए । लखनचोकमा परिणत भएको कोणसभामा ४ नं. प्रदेश संयोजक सुमन देवकोटा, कास्की इन्चार्ज सुबर्ण, कास्की जिल्ला अध्यक्ष राम थापा लगायतले सम्बोधन गरेका थिए । यसैगरि आइतबार नै काठमाडौं जिल्ला समितिको काठमाडौं महानगरपालिकाको ३१ नं.वडाले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । \"\"झण्डै २ सयभन्दा बढीले रक्तदान गरेको वडा स्तरिय रक्तदान गरेको काठमाडौं जिल्ला वाइसिएका नेता धिरजले बताए । कार्यक्रममा वाइसिएलका पूर्व महासचिव तथा संगठन विभागका प्रमुख दिपशिखा, खेलकुद विभागका प्रमुख ज्वाला, ३ नं. प्रदेशका सहइन्चार्ज सुदिप तामाङ, संयोजक कसम गुरुङ, काठमाडौं वाइसिएलका अध्यक्ष शिशिर तामाङ लगायतको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि दिपशिखाले रक्तदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: