Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

विमानस्थलमा बम विस्फोट गराउनेलाई आठ वर्षको जेल सजाय

\"\"साङ्घाई, ६ फागुन । गत वर्ष साङ्घाई अन्तरराष्ट्रिय विमानस्थलमा एउटा गृहनिर्मित बम विस्फोट गराउने एक जना चिनियाँलाई स्थानीय एक अदालतले आठ बर्षको जेल सजाय सुनाएको छ । झाओ सिङ्गबाई नामक २९ वर्षीय ती अपराधिले गत वर्षको जुन १२ मा बियरको सिसिभित्र पटाका लगायत अन्य बिस्फोटक पदार्थ भरेर गृहनिर्मित एउटा बम साङ्घाइको पुदोङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा विस्फोट गराउँदा तीन व्यक्ति घाइते भएका थिए । झाओ त्यस बखत ब्यक्तिगत तथा यौन रोगको तनावले विक्षिप्त अवस्थामा रहेको समेत सो अदालतद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । विमानस्थल भित्र वरीपरी जम्मा भएका भीडको माझमा झाओले तीनवटा बम हु¥र्याएको र पक्राउ परिएला भन्ने त्रासले भाग्दाभाग्दै छुराले आफ्नै घाँटी रोपी आत्महत्या गर्ने प्रयास गरेको थियो । हु¥र्याएको तीनवटामध्ये दुइवटा तत्कालै विस्फोट भइ तीन जना सख्त र अन्य दर्जनौँ ब्यक्ति घाइते हुनुका साथै थुप्रै हवाई उडान बिलम्ब एवम् कतिपय रद्दसमेत भएका अदालतको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१३ मा, चीनकै बेइजिङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा पनि ह्वीलचेयरमा बसेको एकजना मानिसले यसै गरी गृहनिर्मित बम बिस्फोट गराउँदा छ वर्षको कारावासको सजायँ पाएको थियो । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies