Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नवलपरासीमा प्रेस युनियनका रानाभाट विजयी

[caption id=\"attachment_120830\" align=\"alignleft\" width=\"332\"]\"\" होमराज रानाभाट[/caption] नवलपरासी, २२ फागुुन । नेपाल पत्रकार महासङ्घ नवलपरासीको एघारौं शाखा अधिवेशनबाट प्रेस युनियनका होमराज रानाभाट निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा हरि शर्मा, महिला उपाध्यक्षमा पूजा चापागाईं, सचिवमा राजकुमार रेश्मी, सहसचिवमा विष्णु गौडेल तथा समावेशी सहसचिवतर्फ अनिल यादव र कोषाध्यक्षमा ईश्वरी चापागार्इंलाई निर्वाचित गरेको छ । यसैगरी कार्यसमिति सदस्यमा प्रकाश न्यौपाने, बुद्धिराज कडरिया, भीमलाल गाहा, रवीन शर्मा चापागार्इं, रञ्जना लम्साल, तीर्थराज डुम्रे, सद्दाम अन्सारी, श्याम बुचा मगर, कल्पना कुँवर र लक्ष्मी हरिजन निर्वाचित भएका छन् । सचिवमा निर्वाचित रेश्मी र सदस्यका तीर्थराज डुम्रे प्रेस चौतारीका हुन् भने अन्य सबै युनियनका हुन् । यस्तै केन्द्रीय पार्षद्मा नारायण शर्मा, वीरेन्द्र पराजुली, श्रीराम सिग्देल, प्रेम न्यौपाने, पुरुषोत्तम सुवेदी, भूमिराज चापागाईं, घनश्याम बगाले, ध्रुव पौडेल, टीकाराम गैरे, रमेश बस्ताकोटी, आरपी उपाध्याय, वृजराज कुशवाहा, दीपक भट्टराई र लालकुमार भट्टराई तथा महिला केन्द्रीय पार्षदमा धनु भुसाल, कल्पना भट्टराई, विना न्यौपाने र उर्मिला ढकाल विजयी भएका छन् । अधिवेशनबाट १० प्रान्तीय पार्षद निर्विरोध भए भने अन्य अन्य पार्षद् सहमतिमा टुंग्याउने महासंघ शाखाका निवर्तमान अध्यक्ष नारायण शर्माले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: