Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

पत्रकार महासंघको केन्द्रीय कार्यालय फेरि लाग्यो ताला

\"\"काठमाडौं, १७ फागुन । देशब्यारी शाखा तथा प्रतिष्ठानहरुमा अधिवेशन जारी रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी गरिएको छ । पत्रकार महासंघको विधानले व्यवस्था गरेबमोजिम योग्य हँुदाहुँदै पनि आफ्ना सदस्यहरुलाई आस्थाको आधारमा महासंघ सदस्यता लिनबाट ठाउँ ठाउँमा बञ्चित गरिएको पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको भन्दै क्रान्तिकारी पत्रकार महासंघले शुक्रबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिदिएको छ । क्रान्तिकारी महासंघका अध्यक्ष इन्द्र राउतको नेतृत्वमा गएको टोलीले शुक्रबार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरिदिएको हो । क्रान्तिकारीले हालै देशैभर सम्पन्न भएका शाखा अधिवेशनसमेत अमान्य हुने बताएको छ । तत्काल छानविन आयोग बनाई आयोगले निक्र्यौल गरेका सदस्यहरुको आधारमा अधिवेशन भइसकेका शाखाहरुमा पुनः अधिवेशन गर्नुपर्ने क्रान्तिकारी पत्रकारले माग गरेका छन् । राजनीतिक भागबण्डाका आधारमा वितरण गरिएको गैरपत्रकारहरुको सदस्यता खारेज गर्नुपर्ने उनीहरुको माग छ । यसअघि सदस्यता विवादमै प्रेस युनियनले महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकाे थियाे । गैरपत्रकारकाे सदस्यता खारेज गर्न माग गर्दै झापा, पाँचथरका पत्रकारले अनसनसमेत बसेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending