Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पाल्पामा गाउँपालिका केन्द्र र कार्यकारी तोकियो

\"\"पाल्पा, १ चैत । स्थानीय तह कार्यान्वयनका लागि जिल्ला समन्वय समितिले गाउँपालिका तथा नगरपालिकाको केन्द्र तथा प्रमुखको नाम तोकेको छ । सोमबार तानसेनमा बसेको स्थानीय विकास अधिकारीको अध्यक्षतामा बसेको गाविस सचिवहरुको बैठकले ज्येष्ठताका आधारमा निमित्त कार्यकारी अधिकृत तोकिएको छ । पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकाको केन्द्रमा नगरपालिकाको तानसेन र रामपुर केन्द्र रहेको छ भने निस्दी गाउँपालिकाको केन्द्र मित्याल, पूर्वखोला गाउँपालिकाको केन्द्र रिङ्गनेरह, रम्भा गाउँपालिकाको केन्द्र पिपलडाँडा, माथागढी गाउँपालिकाको केन्द्र झडेवा, तिनाउ गाउँपालिकाको केन्द्र दोभान, बगनासकाली गाउँपालिकाको केन्द्र चिर्तुङ्गधारा, रिब्दीकोट गाउँपालिकाको केन्द्र खस्यौली र रैनादेवी छहरा गाउँपालिकाको केन्द्र छहरा तोकिएको स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । सरकारले केही दिनभित्रै गाउँपालिका र नगरपालिकामा उपसचिवस्तरको कर्मचारी व्यवस्थापन गर्ने बताइएको छ । केन्द्र प्रमुखमा निस्दी गाउँपालिकामा नोलबहादुर थापा, पूर्वखोला गाउँपालिकामा वीरेन्द्रकुमार नेपाल, रम्भा गाउँपालिकामा भक्तुजङ्ग राना, माथागढी गाउँपालिकामा भरतराज घिमिरे, तिनाउ गाउँपालिकामा हरिप्रसाद पौड्याल, बगनासकाली गाउँपालिकामा कुलप्रसाद अर्याल, रिब्दिकोट गाउँपालिकामा दुर्गाप्रसाद ढकाल र रैनादेवी छहरा गाउँपालिकामा भूपाल सिंह खाम्चालाई निमित्त कार्यकारी अधिकृत तोकिएको छ । तानसेन नगरपालिका र रामपुर नगरपालिकामा भने अहिलेकै कार्यकारी क्रमशः अनिल पौडेल र थानेश्वर पराजुली रहनेछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: