विप्लव माअाेवादी द्वारा ४ सय ५२ राेपनी जग्गा कब्जा
चैत्र २७ गते, २०७१ बिहिवार 9th April, 2015 Thu१६:३६:४० मा प्रकाशित
नुवाकाेट, नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले नुवाकोटमा ४ सय ५२ रोपनी जग्गा कब्जा गरेको छ ।
२०५७ साउन १५ गते कब्जामा लिएर भूमिहिनहरुलाई वितरण गरेको उक्त जग्गा बिहिबार एक विज्ञप्ती जारी गर्दै कब्जाको घोषणा गरेको हाे ।
दिवाकर चन्द्को थान्सिङ् गाबिसमा रहेको ४ सय ५२ रोपनी जग्गा केहि माफियाहरुले खतिपाती र बसोबास गर्दै आएको र किसानहरुलाई जबरजस्ती हटाउने प्रयत्न गरेको थाहा भएकोले जग्गा कब्जामा लिएको बिज्ञप्तिमा उल्लेख गरएको छ ।
पार्टीले जनयुद्धकालमा कब्जामा लिएका घरजग्गाहरु खरिद बिक्री नर्गन आग्रह गर्दै विज्ञप्तिमा लेखिएको छ–‘जमिन जोत्नेको नितिमा आधारित रहदै भुमिहिन किसानहरुलाई जग्गा उपलब्ध गराउँदै, गुठी विताए जग्गाहरु मोही किसानका नाममा जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन हामी जोडदार माग गर्दछौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: