Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

दिल्लीमाथि चेन्नईको रोमाञ्चक जीत

\"IPL2015-400\" काठमाडौं, इण्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो खेलमा चेन्नई सुपर किंगले एक रनको रोमाञ्चक जित निकालेको छ । गएराती भएको खेलमा एक सय ५१ रनको लक्ष्य पछ्याएको दिल्ली डेयरडेभिल्सलाई १४९ रनमा रोक्दै चेन्नईले रोमाञ्चक एक रनको जित निकालेको हो । पूरै २० ओभर खेल्दै दिल्लीले ९ विकेट गुमाएर रोमाञ्चक खेलमा १४९ रन बनाउँदै नतिजा सुम्यिो । दिल्लीलाई अन्तिम ओभरमा जितका लागि १९ रन चाहिने भए पनि १७ रनमात्र जोड्दा चेन्नईको भाग्य बलियो देखियो । रोमाञ्चक अन्तिम ओभरको पहिलो बलमा दिल्लीका लागि एल्बी मोर्केलले चौका हाने, दोस्रो बलमा एक रन बटुले, तेस्रो बलमा ब्राभोले इमरान ताहिरलाई रैनाको हातबाट क्याचआउट गराएर खेललाई सनसनीपूर्ण बनाइदिए । चौथो बलमा मोर्केलले ब्राभोलाई छक्का हान्दै खेल जिततर्फ अगाडि बढाए । अब तीन बलमा ८ रन चाहिने भयो । तर, पाँचौ बलमा मोर्केलले दुई रनमात्र जोडे । अन्तिम बलमा जितका लागि दिल्लीलाई छक्का हान्नैपर्ने दबाब आयो तर, मोर्केलले प्रहार गरेको बल छक्का हुन नसकी चौकामात्र भएपछि दिल्लीले नतिजा चेन्नईलाई सुम्पन बाध्य भयो । ५५ बलमा एल्बी मोर्केलले ७३ रन बनाएर अविजित रहे । मोर्केल बाहेक दिल्लीका लागि दुई खेलाडिले मात्र दोहोर अंकको रन बटुले । केदार जदाबले २०, ओनपर मायांक अग्रवालले १५ रन जोडेका थिए । दिल्लीलाई सम्मानजनक चुनौति दिने क्रममा चेन्नईका लागि डेयन स्मिथले ३४, डु प्लेसिसले ३२ र महेन्द्रसिंह धोनीले ३० रनको योगदान दिएका थिए । दिल्लीका लागि कटलर नाइलले मात्र विकेट लिएका थिए । दिल्लीलाई दबाब दिने क्रममा चेन्नईका लागि चार ओभरमा २५ रन दिएर ३ विकेट लिए । नेहरा खेलको प्लेयर अफ म्याच घोषित भए । तेस्रो खेल अन्तर्गत आज राती ८ बजे किंग्स ११ पञ्जाव र रोयल च्यालेन्जर्ज बैंग्लोरबीच खेल हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: