Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सशस्त्र प्रहरी बल अब्बल सुरक्षा निकायः गृहमन्त्री गौतम

काठमाडौं, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरी बल एउटा अब्बल सुरक्षा निकायको रुपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको बताएका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै गौतमले शुक्रबार सो कुरा बताएका हुन् । उपप्रधान तथा गृहमन्त्री गौतमले सशस्त्र प्रहरी बलले असहज परिस्थितिमा समेत अत्यन्तै क्षमतावान भई पेशागत कौशल प्रदर्शन गरेको इतिहास साक्षी रहेको चर्चा गर्दै शान्ति एवं संक्रमणकालीन परिस्थितिमा शान्ति सुव्यवस्था कायम राख्न सरकारको भरोषाको केन्द्रको रुपमा पहिचान बनाउँदै नागरिकको वास्तविक सहयोगी बनेको कुरा सशस्त्र प्रहरी बलको क्रियाकलापबाट प्रष्ट भएको उल्लेख गरे । पेशागत जिम्मेवारी निर्वाहमा परिचालित भई सशस्त्र प्रहरी बलले उच्च स्तरको व्यावसायीकता प्रदर्शन गरेको तथा स्वदेश र विदेशमा समेत शान्ति सुरक्षा कार्यमा महत्वपूर्ण योगदान पु¥याएको जानकारी सरकारले प्राप्त गरेको कुरा उल्लेख गर्दै उनले त्यो ज्ञान र सीप नेपाल र नेपालीको सम्पत्तीको रुपमा सधैं रहने चर्चा गरे । गौतमले सरकारले संविधान निर्माण गर्ने क्रममा अधिकतम प्रयास गर्दै आएको बताउँदै संविधान निर्माणलाई नै यस सरकारले मूल कर्तव्य ठानेको बताए । उनले यस पवित्र कार्यमा सबै जनताको सद्भाव एवं निःस्वार्थ सहयोगको आवश्यकता रहेको उल्लेख गरे । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी बलले पहिलो पल्ट अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको व्यावसायीक तालिमको रुपमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज स्थापना एवं तालिम संचालन गर्न लागेको तथा संगठनले पहिलो पल्ट गणपति तालिम समेत संचालन गर्न लागेको बताए । मानवअधिकारको उल्लंघन, आर्थिक अनुशासन, लैंगिक हिंसा जस्ता घटनामा सशस्त्र प्रहरी बलले शून्य सहनशीलताको नीति अबलम्बन गरेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले यस्ता गतिविधिमा कुनैपनि सशस्त्र प्रहरी कर्मचारी दोषी देखिएमा व्यक्तिगत रुपमा जिम्मेवार हुनुपर्ने संगठनको स्पष्ट नीति रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy