Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

यसरी गर्दैछन् प्रचण्डले आज दलहरुसँग छिनोफानो

[caption id=\"attachment_112475\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनमा सहमति जुटाउन मंगलवार (आज) निर्णायक छलफलको तयारी गरेका छन् । संविधानप्रति असन्तुष्ट रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री प्रचण्डले संसदमा पेश भएको संविधान संशोधन परिमार्जनसहित पेश गर्ने प्रतिवद्धता जनाएका दलहरुसँग आज छलफल गर्न लागेका हुन् । प्रचण्डले आज दलका नेताहरुसँग छुट्टाछुट्टै र संयुक्त वार्ता गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पेश गरिएमा निर्वाचनमा भाग लिने संकेत दिएकाले प्रचण्डले पछिल्लो पटक निर्वाचनलाई दुई चरणमा सम्पन्न गर्ने प्रस्ताव अघि सारेका छन् । तर प्रचण्डको प्रस्ताव सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले अस्वीकार गरेको छ । मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुका साथै अहिलेको चुनाव सार्ने र स्थानीय तह थप्नुपर्ने पनि प्रस्ताव गरेको छ । प्रचण्डले आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा मधेसी मोर्चाका नेताहरुसँग पनि छुट्टाछुट्टै र सामुहिक छलफल गर्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पूरक प्रस्तावका रुपमा दर्ता गर्ने र आगामी २५ गते बस्ने संसद बैठकमा प्रक्रियाका लागि पेश गर्ने तयारी स्वरुप प्रचण्डले दलका नेताहरुसँग छलफल गर्न लागेका हुन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending