Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

नेपालका चर्चित लोकगायिकाहरु मासिक कमाइ कति होला ?

\"lokgaika\"काठमाडौं, नेपालका चर्चित लोकगायिकाहरु मासिक कमाइ कति होला ? यो आम चासो तथा जिज्ञासाको विषय हो । कलाकारलाई रंगिन पर्दामा हेर्दे गर्दा आम दर्शक तथा स्रोतामा यो प्रश्न उठ्नु स्वभाविक पनि छ । खबर डबलीले नेपालका चर्चित तिन लोकगायिकाको मासिक कमाइ कति हुन्छ भन्ने सन्दर्भमा एक छोटो रिपोर्ट प्रस्तुत गरेको छः सुुनिता दुुलाल \"sunita\"सिन्धुपाल्चोकमा जन्मेकी सुुनिता दुलाल स्टेजकार्यक्रममा दर्शक र श्रोतालाई मनोरन्ज दिलाउन सिपालु सुनिताका चर्चित गितहरु आमाले पकाएको मिठो खाना, अव त मैले पनि झुम्का लगाउछु र मेरै दिलमा फुल्यौ निरमाया पछिल्ला समयमा  श्रोताको मुखमुखमा झुन्डीएका गितहरु हुन । उनको अर्को परिचय भिजे, मोडेल आरजे पनि हो  । तर पनि पछिल्लो समयमा उनी लोक गायनमा जमेकी छिन् । उनी अहिले सम्म गाउनकै लागि अमेरिका , युरोपेली मुलकहरु , दक्षिण कोरिया, जापान, मलेसिया , हङकङ, लगायत थुप्रै देशहरुमा पुगिसकेकी छिन । आफ्नो गितको म्युजिक भिडियोमा आफै मोडल भएर देखिन्छिन । उनले गायनलाई नै व्यावसायिक रुपमा अगाडि बढाएकी छिन । उनको कमाइ मासिक १ देखि ३ लाखसम्म हुने अनुमान छ ।     मुना थापा \"muna\"लोकगायिका मुना थापामगर अरु गायकिको तुलनामा निकै सोझी र इमान्दार गायिकाको रुपमा चिनिन्छिन् । गोरखाको मनकामना गाविसमा जन्मिएकी मुना निकै दुख पाएकी र सामान्य परिवारमा जनिमएकी हुन् । ‘चिसोचिसो हावा सरर, रुमाल सरर’ गितबाट चर्चित मुनाका ३ वटा एल्बम बजार आएका छन् । मुनाले ९ सय भन्दा बढी लोक गितमा आफ्नो स्वर दिएकी छिन् । गाउनकै लागि २०६१ सालमा काठमाडौ आएकि गायिका मुना थापाको चिसो चिसो हावा सरर, रुमाल फरर , तिते करेली , तिमी राम्रो हाँसोले लगायतका गित निक्कै चर्चित छन् । काठमाडौको नयाँ बजारमा बसोबास गर्दै आएकी मुनाको आम्दानी ठ्याक्कै नभने पनि लगभग १ लाखदेखि २ लाखको हाराहारीमा कमाई गर्ने लोक गायिका मुनालाई आजकाल गितका दुख छैनन् । मलेसिया, हङकङ , जापान, अष्ट्रेलिया,युके लगायतका देशमा गएर गाईसकेकी मुना नेपालका अधिकांश ठाउँमा पुगी सकेकी छन् । ज्योति मगर \"joty\"गायिका ज्योति मगर अरु गायिकाको तुलनामा निकै विवास्पद छिन् । गायन तथा मोडलिङ्गबाट भन्दा पनि स्टेजहरुमा नांगिने स्वभावका कारण बारम्बार चर्चामा आइरहन्छिन् । ‘पिरतीमा दम छ’, ‘मन किन टाढा भयो’,’मायासँग’,’उही मुलाको सिन्की’,’चौबन्दी चट्टै’ तथा ‘जिम्वाल बाउकी छोरी’ शीर्षकका एल्बम बजारमा आइसकेको छ ।  उनि जताजता पुग्छिन् उताउतै तहल्का मच्चाएर फर्किर्ने गरेकी छिन् । पछिल्लो समय दुवईको कार्यक्रममा पुगेकि ज्योति जति बेला स्टेजमा चढिन् पुरै हलमा हलचल मच्चियो । स्थिती नियन्त्रण भन्दा बाहिर गए पछि झण्डै कार्यक्रम नै रोक्नु परेको खबर विभिन्न अनलाईले छापेका थिए । केहि महिना अगाडी ज्योतिले लगाएको कपडा समाज सुहाउँदो नभएको भन्दै नेपाल टेलिभिजनले उनको अन्तरवार्ता कार्यक्रम नै प्रशारण गर्न रोक लगाएको थियो । विशेष गरी उनी स्टेज कार्यक्रममा सेक्सी पहिरनमा गुग्छिन् । उनको कमाई पनि ठयाक्कै भन्न नसकिएपनि १ देखि २ लाखसम्म मासिक कमाइ रहेको उनका नजिकका हरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: