Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

लोकगायीका मुनालाई भ्याई नभ्याई

काठमाडौं, चिसो चिसो हावा सरर रुमाल फरर... भन्ने गितबाट चर्चामा आएकी लोक गायीका मुना थापा मगरलाई अहिले भ्याई नभ्याई छ । नयाँ बर्षको आगमनमा विभिन्न जिल्लामा राखिएका कार्यक्रममा सहभागि हुने क्रममा उनलाई भ्याई नभ्याई भएको हो । पाल्पा, गोरखा र पोखरामा आयोजना गरिएका छुट्टछुट्टै कार्यक्रममा सहभागि हुन् उनी शनिबार त्यसतर्फ लागेकी छन् । यस अघि मुना स्याङजाको आलमदेवि तथा चितवनको कुरिनटारमा राखिएको कार्यक्रममा सहभागि भएर काठमाडौं फर्किएकी थिइन । उनी अहिले पाल्पाको माझिमटारमा आयोजना गरिएको प्रथम जल्पा महत्सवमा सहभागि हुन् पाल्पा पुगेकी छन् । आज आइतबार उनले पाल्पाका लोकगित पारिखीहरुलाई मन्त्रमुग्ध पार्ने छिन भने । \"Palpa-400\"नयाँ बर्षको पहिलो दिन बैशाख १ गते गोरखामा राखिएको कार्यक्रममा सहभागि भएर बैशाख २ गते  पोखराको कार्यक्रममा सहभागिता जनाउने छिन् । लोकगितका पारखीहरुमाझ आफ्नो विशिष्ट पहिचान बनाएकी लोकगायिका मुनाले आफ्नो फेसबुक पेजमा लेखेकी छन– ‘मेरो प्रत्तेक यात्रामा सुरक्षीत यात्राको कामना गर्नु हुने हजुरहरु सम्पूर्णलाई शुभकामना ।’ खबरडबलीसँग कुरा गर्दै मुनाले आफु अहिले निकै व्यस्त भएको बताइन । ‘नयाँ बर्षको आगमनमा धेरै ठाउँहरुबाट निम्तो आएको छ कति ठाउँमा त जान नै भ्याएकी छैन ।’– उनले भनिन् । नेपालमा हुने यी कार्यक्रमहरु बाहेक उनी केही समय अघि मुना बहराईन र अष्ट्रेलियामा प्रवासी नेपालीहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागि भएर नेपाल फर्केकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies