Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

मतदानमा गए गम्भीर परिणाम : प्रचण्ड

एमाओवादी अध्यक्ष प्रचण्डले मतादेशका आधारमा संविधान जारी गरिए गम्भीर परिणाम निम्तिने चेतावनी दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–जनादेशका माध्यमबाट गणतन्त्र र अन्तरिम संविधान आएको बताउँदै उनले संविधान पनि मतादेश नभई जनादेशकै आधारमा आउनुपर्ने बताए । ‘अहिलेको विवाद जनादेश र मतादेशबीचको हो ।’ पोखरमा मंगलबार पत्रकारसँग प्रचण्डले भने,‘फेरी पनि जनादेशको अपमान गरिएमा गम्भीर परिणाम निस्कनेछ । त्यसको जिम्मेवारी सत्तामा रहेका दलहरुले लिनुपर्छ ।’ कांग्रेस एमालेका दम्भ रहेको भन्दै प्रचण्डले १६ फागुनको ३० दलीय मोर्चाको कार्यक्रमले त्यो दम्भ तोड्ने उनको दाबी थियो । ‘शान्ति सम्झौता अनुसार जाने हो भने ठीकै छ होइन भने जनशक्ति हेर्नुहोस् ।’ प्रचण्डले भने, ‘दोस्रो चरणको आन्दोलनले सरकालाई झुकाएरै छाड्छ ।’ सशस्त्र युद्ध र विस्तृत शान्ति सम्झौताको जगमा गणतन्त्र आएको उल्लेख गर्दै उनले भने, ‘जे कारणले द्धन्द्ध र मुडभेड भयो त्यसलाई अनिवार्य सम्बोधन गरिनुपर्छ । तर, अहिले संविधानसभाको मूल ढोकामा ताल्चा लगाएर हामीलाई भित्र आउ भनिएको छ । रोल्पा पुगेको एमाओवादी नेता डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीले आफूलाई नयाँ जंगबहादुर ठानेको आरोप लगाएका छन् । ११ माघको प्रतिमागी कदम नसच्याएसम्म वार्ता सम्भव नभएको उनको भनाई थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies