Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

चुनावको परिणामबारे सीपी गजुरेलले हार स्वीकार्दै निकाले विज्ञप्ति

[caption id=\"attachment_79789\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, १० जेठ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ले स्थानीय तहको चुनावको हार स्वीकार गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘हाम्रो मोर्चाले यो निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अनुसार तलैसम्म कमजोर भएको संगठनको आधार निर्माण गर्ने र प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्ने काम जुन सम्पन्न गरेको छ त्यसैलाई यसको मुख्य उपलब्धीको रुपमा लिएको छ ।’ प्रेस नोट भर्खरै भएको “स्थानीय तहको निर्वाचन”मा हारजीतको जुन परिणाम बाहिर आएको छ यो अपेक्षित नै थियो । प्रतिपक्षी दलहरुलाई दल दर्ता नै नगर्ने र चुनाव चिन्ह समेत नदिने गरी आयोजित यो कथित निर्वाचनबाट यस भन्दा भिन्न प्रकारको परिणामको अपेक्षा गर्न पनि सकिन्नथ्यो । हाम्रो मोर्चाले यो निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अनुसार तलैसम्म कमजोर भएको संगठनको आधार निर्माण गर्ने र प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्ने काम जुन सम्पन्न गरेको छ त्यसैलाई यसको मुख्य उपलब्धीको रुपमा लिएको छ । यति धेरै प्रतिकुलताका विचमा पनि हाम्रो मोर्चाका केहि उम्मेदवारहरुलाई केही स्थानमा विजयी गराउने र मतदान गर्ने आदरणीय जनता प्रति हार्दिक आभार व्यक्त गर्दछौं र विजय हासिल गर्ने साथीहरुलाई हार्दिक वधाई तथा उम्मेदवार बन्नुभएका सम्पूर्ण साथीहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छौं । हुन लागेको दोश्रो चरणको निर्वाचनमा तुलनात्मक किसिमले बढि सफलता हासिल गर्ने अपेक्षा समेत गरेका छौं ।

सीपी गजुरेल अध्यक्ष

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending