Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सुनसरीमा सेना परिचालन

[caption id=\"attachment_125170\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] सुनसरी, १२ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सफल बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक क्षेत्रमा सेनाको गुल्म स्थापना गर्ने निर्णय गरेसंगै सुनसरीमा सेना परिचालन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार शान्ति सुरक्षा मजबुत बनाउनका लागि सेना परिचालन गरिएको हो । सुनसरीको धरान, इटहरी, दुहबी र देवानगन्जमा नेपाली सेनाको गुल्म स्थापना गरिएको छ। पूर्वी पृतना हेड क्वाटर इटहरीमा रहेको बटुकदल गणवाट सुनसरीको धरान उपमहानगरपालिका स्थित फुस्रे, देवानगन्ज गाउँपालीकाको कप्तानगन्ज, दुहबी नगरपालिको नेपाल विद्युत प्राधिकरणको सव स्टेशन र इनरुवा नगरपालीकाको खानेपानी कार्यालयमा सेनाको गुल्म स्थापना गरीएको छ। कप्तानगन्जमा सेनानी इन्द्र मगर, धरानमा सहसेनानी राजकुमार श्रेष्ठ, इनरुवामा सहसेनानी आमोद कार्की र दुहबीमा सहसेनानी गोविन्द श्रेष्ठको नेतृत्वमा सेना परिचालन गरिएको छ । गुल्ममा १ सय १० जना सेनाको टोली रहेको छ । भारतसंग सीमा जोडिएको सुनसरीमा तराईका विभिन्न भूमिगत समूह, सिके राउत समूह, लिम्बुवान र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत संगठनले निर्वाचन विरोधी गतिविधि गर्न थालेपछी सुनसरीका अतिसंवेदनशील क्षेत्रमा नेपाली सेनाको गुल्प स्थापना गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending