Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रचण्डको नजरमा ‘स्टार क्याम्पेनर’ गृहमन्त्री जनार्दन

\"\"काठमाडौं, २४ जेठ । नेकपा माओवादीको केहि समय अघि बसेको हेडक्वाटर बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलि बढी चर्चा भर्खरै गृहमन्त्रीको रुपमा सपथ खाएका जनार्दन शर्माको गरे । आफ्नो कार्यकालमा सबैभन्दा राम्रो काम गरेर जनताको मनमा बस्न शर्मा सफल भएको भन्दै प्रचण्डले भने ‘शर्मा जी स्टार क्याम्पेनर’ नै बन्नुभयो ।’ बैठकमा हाल उपप्रधानसहित परराष्ट्रमन्त्रीमा सपथ लिएका कृष्णबहादुर महराले पनि गठबन्धन बनाउन राम्रो भूमिका खेलेको भन्दै पंशसा गरेका थिए । बैठकमा प्रचण्डले भने ‘पहिला भन्दा हामी सुध्रेका छौं । विचार, संगठन र संस्कृतिलाई अझ राम्रो बनाउनु पर्छ । माओवादी सकियो भनेका पनि थिए । अब माओवादी उठ्यो । सरकारमा जाने मन्त्रीहरुले जनताका पक्षमा सबैभन्दा राम्रो काम गर्नुपर्छ । सबैले म मन्त्री हुन्छु भनेर पनि भएन ।’ बैठकमा बोल्दै रामबहादुर थापा बादलले प्रचण्डको भनाई सहि भन्दै समर्थन मात्र गरेनन् पार्टी एकताले हामीलाई मजबुद बनाएको भन्दै सरकारमा सहभागि हुने मन्त्रीहरुले राम्रो काम गर्नुपर्ने धारणा राखे । त्यसोत हालका उपप्रधानसहित परराष्ट्र मन्त्रीमा सपथ लिएका महराले आफु मन्त्री हुन इच्छा नै नभएको बताएका थिए । बैठकमा सहभागि माओवादीका कार्यालय सदस्य मणी थापाले भने अरुको भन्दा अलि फरक विचार राखे । बैठकमा सहभागि एक नेताका अनुसार प्रचण्ड नेतृत्व सरकारमा माओवादीबाट केहि मन्त्रीले आफ्नो जिल्ला र गाउँको लागि मात्रै काम गरेको बताएका थिए । ति नेताका अनुसार अबका मन्त्रीहरुले राम्रो काम गरेनन् भने आफु सार्वजनिक रुपमा विरोधमा उत्रिने थापाले चेतावनीसमेत दिएका दिए । मन्त्री बन्ने र फोटो मात्रै झुण्ड्याउने तर केहि काम नगर्नेहरुलाई मन्त्री नबनाउन थापाले आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending