Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मन्त्री र उम्मेद्वार टुङ्ग्याउन कांग्रेस बैठक सानेपामा

[caption id=\"attachment_134980\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसिरहेको छ । बिहिवार (आज) पार्टी कार्यालय सानेपामा जारी बैठकले असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट र मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको नाम टुङगो लगाउन बताइएको छ । अधिकांश स्थानमा स्थानीय तहमा भएको उम्मेदवारी चयनमा असन्तुष्टि बढेपछि विवादिन स्थानका उम्मेदवारको नाम केन्द्रमा पठाइएको थियो । महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवारको टुङ्गो लगाउन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । त्यस्तै काङ्ग्रेस नेता रामचन्द्र पौडेल समूहले काङ्ग्रेसले पाउने आठ मन्त्रालयमध्ये चार वटा आफ्नो समूहले पाउनुपर्ने अडान राखेका छन् । तर देउवाले तीनवटा मन्त्रालयमात्रै दिने तयारी गरेका छन् । पहिलो चरणको मन्त्रीमण्डलमा पौडेल समूहको कोहि नेता पनि मन्त्रीमा नपरेको भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रममा नजाने निर्णय गरेको थियो । निर्णय लगत्तै देउवाले फोन गरेर बोलाएपछि पौडेल समूहले निर्णय उल्ट्याउँदै सपथ ग्रहण कार्यक्तममा सहभागि भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending