Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

यसरी गरियो लिंग छेदन

काका मलेसिया रवाना हुनेबित्तिकै काकीसँग दिलीप पासवानको हिमचिम बढ्यो । अविवाहित पासवान २३ वर्षका लक्काजवान र र काकी चार सन्तानकी आमा निलमदेवी ३० वर्षकी । उनीहरुबीच रोमान्स चहिरह्यो । परिवार र गाउँलेले कुरा काट्दा पनि उनीहरु प्रेममा डुबिरहे । धनुषा ४ का दिलिम पासवान सुध्रेलान भनेर परिवारले गत फागुन २९ मा उनको विवाह गरिदिए । तर, काकीले उनको विवाह खप्न सकिनन् । २६ दिनसम्म काकी तड्पेर बसिन् । दिलीप वर्षदेखि नाजायज सम्बन्ध विवाहपछि तोड्न चाहन्थे । २६ चैतमा बिहान ३ बजे निलमले दिलीलाई घरमा बोलाइन र ‘अन्तिम पटक’ भन्दै लुसुक्क पुगे । यौन कामना पूरा गरेपछि काकीले आफ्नो योजना अनुसार चक्कुले दिलीपको लिंग रेटिदिइन् । ‘मेरो नरहे अरुको पनि रहन दिन्न तँलाई’ भन्दै उनले आक्रोस पोख्दै लिंग रेटिदिएकी हुन् । घटनापछि दिलीपकी नवविवाहिता श्रीमति सम्बन्ध तोडेर माइति फर्किसकेकी छिन् आजको शुक्रकार साप्ताहिकमा खबर छ । त्यस्तै, गत फागुन ४ गते वैवाहिक बन्धनमा बाँधिएका  जनकपुर १७ का रामदेव मण्डलले विवाहमा आएका पाहुनालाई बिदाई पनि गरिसकेका थिएनन् । दिउसो करिब ११ बजे रामदेव काकीको घर गए । ९ वर्षदेखि जेजस्तो सम्बन्ध भए पनि आइन्दा यस्तो अनैतिक सम्बन्ध नदोहोर्याउने शर्त राख्दै ‘अन्तिम पटक’ भनेर काकीसँग रमाउने इच्छा व्यक्त गरे । काकी राजी भइन तर, आफूले चाहे अनुसार गर्न पाउनुपर्ने शर्त राखिन् । अन्तिम पटक हो भन्दै रामदेवले काकीले भनेको सबै माने । काकीले उत्तानो पारेर हातखुट्टा बाधिदिइन् । उनको लुगा फुकालिदिइन् र मुखमा कपडा कोचिदिइन् त्यसपछि पहिलेदेखि तयार राखिराखेको छुरीले लिंग छिनालीदिइन् । रामदेव कराएपछि छिमेकी घरमा छिरे । काकी चञ्चलादेवी घरबाट छुरीसहित भागिन् । स्थानीय उमेश यादवको घरभित्र छिरेर ढोका बन्द गरी लुकिन् । चार सन्तानकी २८ वर्षे चञ्चलादेवी पुर्पक्षका लागि सिन्धुली कारागारमा छिन् । रामदेव खतरामुक्त भए पनि उनको छिनेको लिंग जोड्न नसकिएको हेल्थ केयर एण्ड रिसर्च सेन्टरले जनाएको छ । चञ्चलाका पति विदेशमा भएका कारण उनका छोराछोरीको विचल्ली भएको खबर पनि आजकै शुक्रबार साप्ताहिकमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: