Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

चलचित्र 'भाग सानी भाग' को छायाँकन अन्तिम चरणमा

काठमाडौं, संगीतकार तथा गायक चेतन सापकोटाको पहिलो फिल्म \'भाग सानी भाग\' को छायाँकन अन्तिम चरणमा पुगेको छ । राजधानी बाहिरका स्थानहरुमा सुटिंग सकाएर वैशाख १ गते काठमाडौं फर्किएको यो फिल्मको बाँकी रहेको  २५ प्रतिशत सुटिंग काठमाडौं र आसपासका क्षेत्रमा गर्ने निर्माता तथा संगीतकार चेतन सापकोटाले बताए । लमजुंग, तनहुँ चितवनलगायतका राजधानी बाहिरका स्थानहरुमा सुटिंग सकाएर राजधानी छिरेको चलचचित्रमा केकी अधिकारी र सबिन श्रेष्ठको मूख्य भूमिका रहने चलचित्रमा लय संग्रौला, रमेश बुढाथोकी, रविन्द्र खड्का, निर शाह, सुशिल पोखरेललगायत अन्य कलाकारको भूमिका रहेकाे छ । \"vagsani2\" \'नेपाली चलचित्रको बजार खस्कँदो छ तर पनि दर्शकको मन जित्ने फिल्म बनाउँछु त्यसले व्यापार पनि राम्रो गर्ने विश्वास लिएको छु ,\'– सापकोटाले भने । साथीभाई फिल्मसको व्यानर तथा विष्णु चापागाईंको प्रस्तुती रहेकोे चलचित्रमा रंगिन सपना बोकेर आ–आफ्नो गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रमा समेटिएको समेत सापकोटाले बताए । चलचित्रको निर्देशन नवल नेपालकाे रहेकाे छ  । चलचित्रकी नायिका केकी अधिकारीले सानीलाई चलचित्रमा समाजिक अवस्थाले जतिबेला पनि भगाइरहने बताइन् । चलचित्रका सम्पूर्ण काम असारसम्ममा सकिने तर मौसमी प्रतिकुलताका कारण दशैंतिर मात्रै चलचित्र प्रदर्शनमा आउने जानकारी चेतन सापकोटाले गराए । \"vagsani3\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: