Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

गृहमन्त्रीको आदेशपछि एकैपटक ८ सय जेब्राक्रसको रेखांकन

\"\"काठमाडौं , ११ असार। गृहमन्त्री जनार्दन शर्माले जेब्रा क्रसलाई चुस्त दुरुस्त राख्न सडक विभागलाई गत हप्ता निर्देशन दिएका थिए । निर्देशनपछी सडक विभागले काठमाडौं उपत्यकाका ८ सय स्थानमा पैदल यात्रुले बाटो काट्ने जेब्रा क्रसिङको रेखाङ्कन गर्दैछ । जेब्रा क्रसिङबाट काटो काट्ने यात्रुलाई कारवाहीको अभियान थालिएसँगै विभागले विभिन्न सडक क्रस गर्न आवश्यक स्थानमा जेब्रा क्रसिङको रेखाङ्कन गरेको हो । कारवाहीको अभियान सुरु गर्दा आवश्यक स्थानमा जेब्राक्रस नभएपछि सरकारको आलोचना भएको भन्दै रेखांकन सुरु भएको हो। उपत्यकाभरि जेब्रा क्रसिङहरु पेन्ट गर्ने काम अन्तिम चरणमा पुगेको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताएका छन् । यो साताभरिमा उपत्यकाका सबै स्थानमा जेब्रा क्रसिङ रेखाङ्कन गरिसक्ने उनले बताए ।’ललितपुरमा लगभग सबै स्थानमा सकिइसक्यो, अब काठमाडौंमा केही र भक्तपुरका केही सडकमा जेब्रा क्रसको रेखाङ्कन बाँकी छ’ सिग्देलले बताएका छन् । अहिले कतिपय सडकमा सडक विभागले आफ्नै जनशक्ति र साधन लगाएर जेब्रा क्रस बनाइरहेको छ । विभागले ठेकेदारमार्फत पनि जेब्रा क्रस पेन्टिङ गरिरहेको छ । सरकारले अहिले उपत्यकाभित्र रोड मार्किङमा समस्या रहे पनि केही समयपछि यो समाधान हुने दावी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले र मेलम्चीले पाइप बिछ्याउन सुरु गरेपछि रोड मर्किङमा धेरै समस्या आएको बताए । सडक विभागका महानिर्देशक सिग्देलले समान्यतयाः १ वर्षसम्म टिक्नुपर्ने जेब्राक्रसिङको रेखाङ्कन धुलोका कारण ३ महिना मात्रै टिक्ने अवस्था रहेको बताए । ‘पाइप बिछ्याएपछि पीच नै नभएका स्थानमा हामीले मार्किङ गर्न सक्दैनौं । सिग्देलले भने ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending