Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

एमाले–कांग्रेसका आठ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

\"\"खोटाङ, ११ असार । खोटाङ जिल्लाको सिम्पानी र दिक्तेल बजारमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी आठ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमाले परित्याग गरी सीता राई, शोभा राई, शान्ता राई, जीतरानी राई, दीलिप राई, कमला बि.क., धनकुमारी बि.क., दिया बि.क., नेहा राई, शर्मिला राई, सानी राई, सञ्जय राई, टेकनाथ राई, ललितकुमार रम्तेल, निर्मला राई, सरिता राई, दिनेश मुग्राती, सुमन मगर, हर्कशेर राई, मैनासरी राई, भरत राई, दिलशेर राई, अञ्जना मगर, धनकुमार मगर, खड्गशेर राई, खड्कबहादुर राई, देवीलाल राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसै गरी एमालेबाटै अशोक राई, दिनेश मग्राती, धर्मसुन्दर राई, बीरबहादुर राई, निगम राई, जीवनाथ खतिवडा, ज्ञानेन्द्र राई, दईन्द्र राई, ललित राई, नवराज सुवेदी, बिनोद रम्तेल, अम्बिका राई, जोनिशा राई, लोकेन्द्र राई, मनिराम सुवेदी, नौकुमारी राई, कृष्णकुमारी राई, जीवन महरा, कल्पना राई, अस्तप्रसाद राई, ईश्वर कटुवाल पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसै गरी नेपाली कांग्रेसबाट माओवादीमा प्रवेश गर्नेहरुमा सान्तुना राई, धनकुमार राई, मणिराम राई, देवराज खत्री, मनिका राई, गोपाल बि.क., मोहराज आचार्य, श्रवणकुमार राई, जुली राई, जसिकला राई, लावत मग्रातीलगायत रहेका छन् । नवआगन्तुक कार्यकर्तालाई पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा ओडाएर स्वागत गरेका थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending