Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

देउवाको गृहजिल्लाका यी हुन निर्वाचित, कसको मत कति अायो ?

\"\"डडेल्धुरा, १८ असार । डडेल्धुराको सातै स्थानीय तहको मत गणना सकिएको छ । जसमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका २ र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा जित हासिल गरेका छन् । डडेल्धुरा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । \"\" अजयमेरुमा माओवादी केन्द्रका उमेशप्रसाद भट्टले २६९० मत ल्याएर प्रमुख पदमा विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका धनप्रसाद साउदले १८४० मत ल्याएका छन् । त्यस्तै उपप्रमुख पनि माओवादीकी कलावती भाणले २१७१ मत ल्याएर विजयी भएकि छिन् । उनका प्रतिस्पर्धी कांग्रेसकी कमला विष्टले १७७५ मत ल्याएकि छिन् । त्यस्तै अमरगढी नगरपालिकामा एमालेका विश्वेश्वरप्रसाद ओझा ३७६८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि कांग्रेसका डिल्लीराज जोशीले ३६४० मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी संगिता भण्डारीले ३५१७ मत ल्याएर विजयी भएकी छिन् । कांग्रेसकी पार्वती देवी झुकालले ३३०९ मत ल्याएकि थिईन् । \"\" त्यस्तै आलिताल गाउँपालिकामा कांग्रेसका बलबहादुर गुरुङ २२६१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिपस्र्धी माओवादीका जगत कार्कीले २०९८ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसकी जलाकुमारी विष्ट बोगटी २२४२ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्धन्द्धि एमालेकी हरीनादेवी बोगटीले १५१३ मत ल्याएकि थिईन् । \"\" त्यस्तै गन्यापधुरा गापामा कांग्रेसका नबलबहादुर मल्ल ३३६९ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै कमलादेवी ठगुन्ना ३४०७ मत ल्याएर विजयी भईन् । \"\" त्यस्तै नवदुर्गा गापामा एमालेका कविन्द्रबहादुर विष्ट २९६९ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा कांग्रेसकी डम्बरीदेव ीओली ३७०० मत ल्याएर विजयी भएकि छिन् । \"\" त्यसैगरि परशुराम नगरपालिकाको मेयरमा भीमबहादुर साउद ४६२९ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा कलावती बोहोरा ४२१३ मत ल्याएर विजयी भएकी छिन् । \"\" त्यसैगरि भागेश्वर गापाको प्रमुखमा कौशिला कुमारी भट्ट २००७ मत ल्याएर विजयी भएकि छिन् । त्यस्तै उपप्रमुखमा पदमबहादुर बोहोराले १८४४ मत ल्याएर विजयी भएका छन् । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending